कांग्रेस सोलुको प्रदेश सभा ‘ख’ले अन्य प्रदेशका उम्मेदवारको नाम सिफारिस नगर्ने

सोलुखुम्बु - नेपाली कांग्रेस सोलुखुम्बुको प्रदेश सभा ‘ख’ को क्षेत्रीय समितिले सबै पक्षको राय सुझावका आधारमा उम्मेदवार तय गर्ने निर्णय गरेको छ । प्रदेश सभापति कर्मा शेर्पाको सभापतित्वमा विहिबार सल्लेरीमा बसेको प्रदेश समिति बैठकले आसन्न मंसिर ४ को प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा सबैको भवाना, कार्यकर...

कांग्रेस सोलुले खटायो आठै पालिकामा प्रतिनिधि (विज्ञप्ती)

‘जनताको साथमा काँंग्रेस’अभियानको नेतृत्व गर्नका लागि नेपाली कांग्रेस सोलुखुम्बुले आठै पालिकामा प्रतिनिधि खटाएको छ । भदौ १० देखि सुरु भएको केन्द्रीय अभियान बुधबार मात्र सुरु गरेको सोलु कांग्रेसले प्रतिनिधि खटाएको छ । भदौ २५ सम्म संचालन हुने पहिलो चरणको अभियान संचालनका लागि सोलुदुधकुण्ड नगरपालिकामा नेतृ सरला नाछिरिङलाई ...

सोलुखुम्बुमा ‘जनतासँग कांग्रेस’ अभियानको शुभारम्भ

नेपाली काँग्रेसले देशब्यापी संचालन गरेको 'जनतासँग कांग्रेस' अभियानको सोलुखुम्बुमा पनि शुभारम्भ गरिएको छ । नेपाली कांग्रेस जिल्ला समितिको आयोजनामा बुधबार सल्लेरीमा आयोजित कार्यक्रमकाबीच केन्द्रीय प्रतिनिधि एवं केन्द्रीय सदस्य कल्पना चौधरीले कार्यक्रमको उद्घाटन गरेकी हुन् । जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाको सभापतित्...

संघीय उम्मेदवारको लागि आङङिमा लामाको नाम सिफारिस

नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) जिल्ला कमिटी सोलुखुम्बुले आगामी मङ्सिर ४ गते हुने संघ तथा प्रदेस सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । शनिवार बसेको पार्टीको सचिवालय बैठकले संघीय संसद अन्तरगत प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ आङङिमा लामाको एकल सिफारिस गरेको छ भने समानुपातिकतर्फ आङकामी शेर्पा र ङिम...

कांग्रेस निकट आदिवासी जनजाति महासंघमा सोलुखुम्बुका चन्द्र र केसाङमु मनोनित

नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा सोलुखुम्बुका चन्द्र खालिङ राई र केसाङमु शेर्पा पनि मनोनित भएका छन् । कांग्रेस केन्द्रीय समितिको साउन २ गते बसेको बैठकको निणर्य अनुसार पार्टी सभापति शेर बहादुर देउवाले भदौ १२ गते आइतबार सोलुखुम्बुका राई र शेर्पालाई केन्द्रीय तदर्थ समिति सदस्यमा मनोनित गरे...

सोलु कांग्रेसले बोलायो केन्द्रीय प्रतिनिधिसहितको बृहत बैठक

नेपाली कांग्रेस सोलुखुम्बुले बैठकबाट ‘जनताको साथमा कांग्रेस’अभियानको कार्ययोजना तय गर्ने भएको छ । जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाका अनुसार कांग्रेस केन्द्रले तय गरेको तीन चरणको अभियान संचालानार्थ कार्य योजना निर्माणका लागि भदौ १५ का लागि बैठक बोलाइएको छ । केन्द्रीय प्रतिनिधि कल्पना चौधरीसहितको उपस्थितिमा बस्ने बैठ...

‘जनताको साथमा कांग्रेस’ अभियान : सोलुखुम्बुमा चौधरीलाई खटाइयो

सोलुखुम्बु - नेपाली कांग्रेसले आगामी निर्वाचनलक्षित अभियानका लागि सोलुखुम्बुमा कल्पना चौधरीलाई केन्द्रीय प्रतिनिधि  खटाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले ७७ वटै जिल्लामा तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदै छ । भदौ १० गतेदेखि सुरू हुने अभियानका लागि केन्द्रीय कार्याल...

वाईसीएलको केन्द्रीय समितिमा सोलुका तीन यूवा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट यूवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)को केन्द्रीय समितिमा सोलुखुम्बुका तीन यूवा अटाएका छन् । काठमाडौंमा सम्पन्न वाईसीएलको राष्ट्रिय भेलाबाट सचिवमा हेमचन्द्र थुलुङ र केन्द्रीय सदस्यमा रस्विन मगर र तमूना राई चयन भएका छन् । हेमचन्द्र यसअघि वाईसियलकै केन्द्रीय सचिवालय सदस्य थिए भ...

सोलुखुम्बुका ४३१ उम्मेद्वारलाई आयोगको स्पष्टीकरण

सोलुखुम्बु - स्थानीय तह निर्वाचनमा गरेको खर्च विवरण नबुझाउने सोलुखुम्बुका ४ सय भन्दा बढी उम्मेद्वारलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । वैशाख ३० मा सम्पन्न उक्त चुनावमा भाग लिएका ८ सय ७ उम्मेदवार मध्ये निर्वाचन आयोगले तोकेको म्याद गुज्रँदासमेत चुनावी खर्च विवरण नबुझाउने ४३१ जना उम्मेद्वार विरुद्ध कारबाही प्रकृया ...

कांग्रेस नेता गिरिको निधन, आजै अन्त्येष्टि गरिने

काठमाण्डौँ - नेपाली कांग्रेसका नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा गएराति साढे ९ बजे उनको निधन भएको अस्पताल प्रशासनले जनाएको छ । प्रतिनिधि सभाका सांसदसमेत रहेका कांग्रेसका नेता एवम् समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घ...