काँगेल विमानस्थलबाट कहिले देखि उड्न पाइन्छ ? (भिडियो)

  हिमाल समाचार
252 Shares

सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले बन्द काँगेल विमानस्थलमा मंसिर देखि उडान भर्ने दाबी गरे । जनश्रमदान समेत मिश्रीत विमानस्थल संचालनमा स्थानीय सरकारले साझेदारी गर्ने उनको भनाई छ ।

‘उडान खर्च नउठ्ने अवस्था रहे लागत साझेदारी गर्न स्थानीय सरकार तयार छ । हामीले उपयुक्त मोडालिटी आत्मसाथ गरेर मंसिर देखि उठान शुरु गर्नेछौ ।’ उनले भने ।

उडान अघि नागरिक उड्ययन प्राधिकरणका प्राविधिकको टोली ल्याएर अनुगमन गराउने र आवश्यक सुधारको काम सकेर हप्तामा कम्तीमा एक उडान भर्ने वातावरण तयार पार्ने अध्यक्ष राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार