सोलुखुम्बुमा ट्याक्टर दुर्घटना हुँदा एक व्यक्ति गम्भिर घाईते

  हिमाल समाचार
903 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा ट्याक्टर दुर्घटना हुँदा एक व्यक्ति गम्भिर घाईते भएका छन् ।

आज साँझ लु ३ त ५४१२ नम्बरको ट्याक्टर सोलुदुधकुण्ड नगरपालिका ९ लाप्चा-जैदुङ सडकखण्डमा दुर्घटना हुँदा स्थानिय करिब ४१ वर्षिय बमबहादुर तामाङ घाईते भएका हुन् ।

उनलाई उपचारका लागि एम्बुलेन्स मार्फत मिसन अस्ताल ओखलढुंगा लैजादै गरिएको संवाददाता पेमाछिरे तामाङले जानकारी दिए । काठ अनलोडका लागि सो सडकखण्डमा ट्याक्टर रोकि राखिएको थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार