सरकारी दमनको घोरभत्र्सना : अध्यक्ष जबरा

  हिमाल समाचार
42 Shares

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले २९९ औं पृथ्वी जयन्तीका अवसरमा पृथ्वीनारायण शाहप्रति श्रद्धा अर्पण गर्ने क्रममा दमन गरेर सरकारले नागरिकको नैसर्गिक अधिकार र लोकतन्त्रविरोधी कार्य गरेको भन्दै भर्त्सना गरेका छन् ।

सरकारको लोकतन्त्र विरोधी कार्यको राप्रपाले सडकमा विरोध गरिरहने अध्यक्ष जबराले बताए सरकारको क्रुर दमन अत्यन्त निन्दनीय उनको भनाई थियो ।

द्रकालीमा भेला भएर शान्तिपूर्ण रुपमा पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा माल्यार्पण गर्नअघि बढेका नागरिकलाई प्रहरीले रोक लगाएको थियो । सोही क्रममा दुई पक्षबीच झडप भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार