माल्दिभ्समा प्रियंका र आयुष्मानको रोमान्स

  हिमाल समाचार
4.4k Shares

काठमाडौं – नायिका प्रियंका कार्कीले शनिवार माल्दिभ्समा आफ्नो जन्मदिन मनाइन् । जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ मनाउन प्रियंका र नायक आयुष्मान देशराज जोशी माल्दिभ्स पुगेका छन् ।

माल्दिभ्समा प्रियंकाले जन्मदिन मनाएको तस्वीर सार्वजनिक गरेकी छिन् ।

यस्तै, प्रियंका र आयुष्मानले बिहे गरेको एक बर्ष पुरा भएको छ । गतबर्षको फागुण १६ गते उनीहरु बैबाहिक जीवनमा बाँधिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार