तामाखानीमा ज्वालामाई देवीको बौद्ध परिचय कार्यक्रम

  हिमाल समाचार
1.3k Shares

सोलुखुम्बुको तामाखानीमा ज्वालामाई देवीको बौद्ध परिचय विशेष कार्यक्रम सम्पन्न भएको छ ।

विद्याधर आचार्य महायोगी श्रीधर राना रिन्पोन्छेको विशेष उपस्थितीमा आज भएको कार्यक्रममा रिन्पोछेले ज्वालामाई देवी हिन्दु धर्वालम्बीको अलवा बौद्धमार्गीहरुको समेत आस्थाको केन्द्र रहेको स्पष्ट पारे ।

शेर्पा, मगर, तामाङ, नेवार, दलित समुदाय गरि ५ सय हाराहारीमा भएको उपस्थितिमा स्थानीयहरुले शेर्पा र मगर नृत्यसहित धामीझाँक्रिहरु प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार