हुलाक कार्यालय सोलुुद्वारा एक महिनामा ३५ हजार भन्दा बढी राजस्व संकलन

सोलुखुम्बु – जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले एक महिनामा ३५ हजार भन्दा बढी राजस्व संकलन गरेको छ । उक्त कार्यालयले गत फागुन महिनामा मात्रै ३५ हजार ८० रुपैया राजस्व संकलन गरेको हो ।

कार्यालयका सुचना अधिकारी विकास परियारका अनुसार टिकट बिक्रिमा २२ हजार ७ सय ५० राजस्व संकलन भएका छन् भने रजिष्ट्रि पत्र दर्ता बापत ८ हजार ८ सय ६५ र वैदेशिक पार्सलबाट ३४ सय ६५ रुपैया राजस्व संकलन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार