सोलुदुधकुण्डमा अपांगता पहिचान सम्बन्धी क्षमता विकास कार्यक्रम सकियो

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा अपांगता पहिचान सम्बन्धी क्षमता विकास कार्यक्रम आज मंगलवार सम्पन्न भएको छ ।

नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुको अपांगता पहिचान सम्बन्धि २ दिने क्षमता विकास कार्यक्रम जनजागृति माविको हलमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार