खोटाङमै पहिलो पटक ऐसेलुखर्कमा मिनि अक्सिजन प्लाण्ट जडान हुँदै

खोटाङ – जिल्ला मै पहिलो पटक खोटाङको ऐसेलुखर्क गाउँपालिकामा मिनि अक्सिजन प्लाण्ट जडान कार्य भईरहेको छ । गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाको पहलमा राष्ट्रिय आविस्कार केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा मिनि प्लाण्ट जडानको काम शुरु गरिएको हो । २० लाख रुपैँयाको लागतमा आविस...

वीपी प्रतिष्ठानका कर्मचारीकाे आन्दोलन झन् चर्को

सुनसरी- धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आर्थिक अनियमितताको उच्चस्तरीय समिति गठन गरी छानविन गर्न चिकित्सक र कर्मचारीले माग गरेका छन् । प्रतिष्ठानमा औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपुर्ति लगायतका शिर्षकमा प्रतिष्ठानका पदाधिकारीहरूले व्यापक भ्रष्टाचार गरेको भन्दै आन्दोलनमा उत्रिएका चिकित...

प्रदेश सरकारद्वारा स्वास्थ्य कार्यालय र फाप्लु अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध

सोलुखुम्बु – सोलुखुम्बुको स्वास्थ्य कार्यालय र फाप्लु अस्पताललाई प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । प्रदेश सरकारका तर्फबाट प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी र उत्तमकुमार बस्नेतले जिल्ला अस्पतालका व्यवस्थापन समिति अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राई...

खुम्बुमा कांग्रेसको सक्रियता : स्थानीयलाई मास्क, स्वास्थ्य संस्थालाई सामाग्री

सोलुखुम्बु – नेपाली कांग्रेस खुम्बुका प्रवक्ता पासाङ शेर्पाको पहलमा र क्यानेडियन नागरिक जिलको आर्थिक सहयोगमा खुम्बु पासाङल्हामु गाउँपालिका ३ (साबिक चौरीखर्क गाविस –१)का ११३ परिवारलाई मास्क वितरण गरिएको छ । प्रतिघर ५० वटा मास्क र अतिविपन्न परिवारलाई सावुन र मन्जो सामुदायिक स्वास्थ्य क्लिनिकलाई १५ सेट पिपिइ र ३ वटा...

काेराेना स्रंक्रमण फेरि बढ्ने सम्भावना कम, जाेखिम कायमै ।

काठमाडौं- गएको जेठ मध्ययता नेपालमा घट्दो क्रममा रहेको कोभिड–१९ संक्रमण असारसम्म आइपुग्दा दैनिक तीन हजारभन्दा कमको संख्यामा झरेको छ । दैनिक संक्रमितको संख्या घट्दै गएको र निको हुनेको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । जेठ २६ गते बुधबारदेखि हिजो (मंगलबार)सम्म ३० हजार १४१ जना संक्रमणमुक्त ...

खोप सहायताका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाभाइरसको दोस्रो लहर नियन्त्रणमा आउन लागेको भन्दै खोप सहायताका लागि अन्तर्राष्ट्रिय समुदायलाई पुनः आग्रह गरेका छन् । पर्याप्त खोप उपलब्ध भए २०२१ भित्र सबै नागरिकलाई लगाइसक्ने लक्ष्य लिएको उनले बताए । अमेरिकी संचारमाध्यम सीएनबीसीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओ...

सोलुका चार स्थानीय तहलाई ईको हिमालको ३५ लाखको स्वास्थ्य सामाग्री

सोलुखुम्बु – ईको हिमाल नेपालले सोलुखुम्बुका चार स्थानीय तहलाई ३५ लाख भन्दा बढिको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । ईको हिमालले जिल्लाका थुलुङ दुधकोशी, माप्य दुधकोशी, सोताङ र महाकुलुङ गाउँपालिकालाई कोरोना नियन्त्रण र संक्रमितको उपचार सहयोगार्थ ३५ लाख १७ हजारको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको ईको हिमाल नेपा...

थुलुङ दुधकोशीलाई १० लाख बराबरको स्वास्थ्य सामाग्री

सोलुखुम्बु – सेवाका लागि यूवा नेपालले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकालाई १० लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोरोना नियन्त्रण तथा संक्रमितको उपचार सहजताका लागि ६ थान अक्सिजन कन्सन्ट्रेटर, ६ बक्स मास्क, १ बक्स ग्लोक्स, ५ सेनिटाईजर प्राप्त भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । उनले...

सु–आहाराले दियो स्वास्थ्य सामाग्री

सोलुखुम्बु – सु–आहारा कार्यक्रमले सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका महिला स्वास्थ्य स्वयमसेविका र दुई वर्थिङ सेन्टरलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । नेचासल्यानका स्वास्थ्य स्वयमसेविकालाई जनही मास्क र सेनिटाईजर प्रदान गरिएको छ भने सल्यान, नेचाबतासे र बेतघारी वर्थिङ सेन्टरमा पिपिई सेट, मास्क र सेनिटाईजर प्र...

केदार माविले विद्यार्थीलाई पठायो कोभिड पर्चा, सावुन र मास्क

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान ४ स्थित केदार माविले आफ्ना विद्यार्थीलाई कोभिड १९ बारे आवश्यक सूचना, बच्ने उपाय रहेको सचेतना पर्चाको साथमा मास्क र सावुन पठाएको छ । कोरोना भाईरस संक्रमण बचाउनका लागि आफ्ना विद्यार्थीलाई विद्यालय नर्सको माध्यमबाट सचेतना पर्चाको साथमा मास्क र सावुन पठाईएको प्रध्यानाध्यापक एकराज शर...