सोलुमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, २० स्वर्णसहित सोलुदुधकुण्ड प्रथम

सोलुखुम्बु – सोलुखुम्बुमा सम्पन्न जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सोलुदुधकुण्ड नगरपालिका प्रथम भएको छ । सदरमुकाम सल्लेरी स्थित जनजागृति माविको खेल मैदानमा आज शुक्रबार सम्पन्न १३ औँ जिल्ला राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २० स्वर्ण, १२ रजत र १६ कास्य सहित सोलुदुधकुण्ड प्रथम भएको हो । ३८ पदकसहित थुल...

जन्तेढुंगा आमन्त्रण गोल्डकप अपडेट : बसाहासँग हलेसी १-० ले पराजित

सोलुखुम्बु - खोटाङको जन्तेढुंगामा जारी जिल्लाकै सर्वाधिक राशिको जन्तेढुगा आमन्त्रण गोल्डकपमा बि.आर.सि.आर हलेसी बसाहा फुटबल क्लव उदयपुरसँग १-० गोल अन्तरले पराजित भएको छ । जन्तेढुंगा गाउँपालिकाको खेलकुद विकास समितिको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगिताको मंगलबार दोश्रो दिन बि.आर.सि.आर हलेसी बसाहा फुटबल क्लवसँग पराज...

सोलुमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सोलुखुम्बु–सोलुखुम्बुमा १३ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा आज मंगलबारबाट सल्लेरी स्थित जनजागृति माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । आगामी विहिबार सम्म जारी रहने प्रतियोगिताको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाल...

जिल्लाकै सर्वाधिक राशिको जन्तेढुंगा आमन्त्रण गोल्डकप सुरु

सोलुखुम्बु - खोटाङको जन्तेढुंगा गाँउपालिकामा जिल्लाकै सर्वाधिक राशिको प्रथम जन्तेढुंगा आमत्रण गोल्डकप प्रतियोगिता सुरु भएको छ । पालिकाको आर्थिक सहयोगमा जन्तेढुंगा खेलकुद विकास समितिले आज सोमबारबाट सुरु गरेको फुटबल प्रतियोगिताको गाउँपालिका अध्यक्ष अरुणादेवी राईले उद्घाटन गरिन् । वैशाख ११ गते सम्म सञ्चालन हुने प्रतियोगित...

खोटाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सोलुखुम्बु-खोटाङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ सुरु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सरस्वती नमुना माध्यमिक बिद्यालयको खेलमैदानमा आज मंगलबारबाट सुरु भएको प्रतियोगिता विहिबार सकिने जनाइएको छ । प्रतियोगितामा छनौट हुने ९० जना खेलाडी प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने छन् ...

सोलुखुम्बुमा वैशाख ५ गतेबाट राष्ट्रपति रनिङ शिल्ड हुने

सोलुखुम्बु - सोलुखुम्बुमा वैशाख ५ गतेबाट १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । आज मंगलबार सल्लेरीमा बसेको जिल्ला खेलकुद विकास समितिको बैठकले बैशाख ५, ६ र ७ गते प्रतियोगिता गर्ने निर्णय गरिएकोे हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र थापा मगरको अध्यक्षतामा बसेको उक्त बैठकले प्रतियोगिता जनजागृत...

‘पञ्चासे ट्रेल रेस’को उपाधि सोलुका कुलुङ र खोटाङकी राईलाई

सोलुखुम्बु - पोखरामा सम्पन्न छैटौं संस्करण ‘पञ्चासे ट्रेल रेस’ को उपाधि पुरुषतर्फ सोलुखुम्बुका अर्जुन कुलुङ र महिला तर्फ खोटाङकी प्रिया राईले जितेका छन् । ‘पोखरा ट्रेल रेस सिरिज’ रनिङ क्लबको आयोजनामा भएको ५५ किलोमिटरको गोरेटो दौड पोखराको कोमागाने पार्कबाट सुरु भई पञ्चासे पुगेर फर्किई सराङकोटको खपौदीमा ओर्लिएर समापन भएक...

कोशी प्रदेशले क्रिकेट खेलाडीलाई १ लाख बढीको सम्मान गर्ने

विराटनगर - कोशी प्रदेश, सामाजिक विकास मन्त्रालयले नेपाली क्रिकेट टिमका ललित राजवंशी र दिपेश कँडेललाई सम्मान गर्ने भएको छ । कोशी प्रदेश खेलकुद विकास वोर्डको सोमबार बसेको बैठकले नेपाली क्रिकेट ईतिहासमा अविष्मरणिय प्रतियोगितामा नेपालको नाम उच्च स्थानमा राख्न सफल टोलिका तर्फबाट कोशी प्रदेशलाई प्रतिनिधित्व गर्ने खेलाडीलाई स...

सोलुखुम्बुका अर्जुनले जिते ‘मुन्दुम ट्रेल रेस’को उपाधि

सोलुखुम्बु - सोलुखुम्बुका अर्जुन राई र सिन्धुपाल्चोककी नितु तामाङले ‘५ औं मुन्दुम ट्रेल रेस’ को उपाधि जितेका छन् । सरकारको उत्कृष्ट १०० गन्तव्यसूचीमा रहेको मुन्दुम ट्रेललाई विदेशी र स्वदेशी पर्यटकमाझ प्रवर्द्धन गर्न आयोजना गरिएको ट्रेल रेसमा पूर्वका इलाम, पाँचथरदेखि पश्चिम जाजरकोटसम्मका १३ जिल्लाका १६ वर्ष देखि ७५ वर्ष...

सोलुका नेता किराँती बने इन्टरनेशनल च्याम्पियनसिप

सोलुखुम्बु - सोलुखुम्बुका युवा नेता महेश किराँती ओपन इन्टरनेशनल स्ट्रेन्थलिफ्टिङ एण्ड इनलाइन बेन्च प्रेस २०२३ को च्याम्पियनसिप बनेका छन् । नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका किराँती आईतबार ललितपुरको सातदोबाटोमा सम्पन्न प्रतियोगितामा ९ देशका प्रतियोगिलाई पछि पार्दै च्याम्पियन बनेका हुन् । सोलुखुम्बु नेच...