सोलुखुम्बुका अर्जुनले जिते ‘मुन्दुम ट्रेल रेस’को उपाधि

सोलुखुम्बु - सोलुखुम्बुका अर्जुन राई र सिन्धुपाल्चोककी नितु तामाङले ‘५ औं मुन्दुम ट्रेल रेस’ को उपाधि जितेका छन् । सरकारको उत्कृष्ट १०० गन्तव्यसूचीमा रहेको मुन्दुम ट्रेललाई विदेशी र स्वदेशी पर्यटकमाझ प्रवर्द्धन गर्न आयोजना गरिएको ट्रेल रेसमा पूर्वका इलाम, पाँचथरदेखि पश्चिम जाजरकोटसम्मका १३ जिल्लाका १६ वर्ष देखि ७५ वर्ष...

सोलुका नेता किराँती बने इन्टरनेशनल च्याम्पियनसिप

सोलुखुम्बु - सोलुखुम्बुका युवा नेता महेश किराँती ओपन इन्टरनेशनल स्ट्रेन्थलिफ्टिङ एण्ड इनलाइन बेन्च प्रेस २०२३ को च्याम्पियनसिप बनेका छन् । नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका किराँती आईतबार ललितपुरको सातदोबाटोमा सम्पन्न प्रतियोगितामा ९ देशका प्रतियोगिलाई पछि पार्दै च्याम्पियन बनेका हुन् । सोलुखुम्बु नेच...

सोताङ गाउँपालिका अध्यक्ष कप नेचासल्यान २ को पोल्टामा

सोलुखुम्बुको सोताङ गाउँपालिका जारी प्रथम अध्यक्ष कप नेचासल्यान गाउँपालिका २ ले उचालेकोे छ । अध्यक्ष कप अन्तरगत भएको भलिबल प्रतियोगितामा सोताङ गाउँपालिका वडा नम्बर ३ लाई पछि पार्दै नेचासल्यान दुईले अध्यक्ष कप आफ्नो पोलटामा पारेको हो । सोताङ ३ द्धितिय भएको छ, भने सोताङ १ तृतिय बनेको छ । सोताङ गाउँपालिका ५ बि सान्तवना भए...

राष्ट्रपति रनिङ शिल्ड जनजागृति माविको पोल्टामा

सोलुदुधकुण्ड नगरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड जनजागृति माविले कब्जा गरेको छ । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा माविमा भएको राष्ट्रपति रनिङ शिल्ड तिनपटक लगातार जितेपछि शिल्ड नै माविले पाएको हो । जनजागृति माविले १२ स्वर्ण, ९ रजत,९ कास्य सहित प्रथम बनेको खेल संयोजक समेत हरेका वडा नम्बर ७ का वडाध्यक्ष सोना ग्याल्जे...

माप्यमा खेलकुद प्रतियोगिताको उद्घाटन

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा विभिन्न प्रतियोगिताको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले माप्यदुधकोशी गाउँपालिका १ जुभिङमा आयोजना गरिएको खुल्ला भलिबल महिला तथा पुरुष भलिबल, पुरुष ब्याटमिन्टन, म्याराथुन प्रतियोगिताको उद्घाटन गरेका हुन् । जुभिङ युथ क्लबको आयोजनामा भएको प्रतियोगितामा माप्यदु...

थुलुङ दुधकोशीको राष्ट्रपति रनिङ शिल्ड विरेन्द्रदोय माविद्वारा कब्जा

सोलुखुम्बु - थुलुङ दुधकोशी गाउँपालिकामा आयोजित स्थानीय तह अन्तर विद्यालय स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी विरेन्द्रदोय माध्यमिक विद्यालय मुक्लिले हात पारेको छ । यो सङ्गै उक्त विद्यालयले लगातार तीन वर्ष उपाधि जित्दै शिल्ड कब्जा गरेको छ । फाल्गुन १ गतेदेखि सुरु भएको प्रतियोगितामा २० स्वर्णसहित मुक्...

सोलुदुधकुण्डमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा स्थित गार्मा माविमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरिएको छ । नगरपालिकाको आयोजनामा भएको खेलको शुक्रबार जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौला र मेयर नाम्गेल जांबु शेर्पाले उद्घाटन गरेका हुन् । खेलक्षेत्रको विकासका लागि सरकारले ध्यान दिनुपर्ने जिसस प्र...

चिशंखुगढीमा सम्पन्न अध्यक्ष कपको उपाधि आयोजकलाई

सोलुखुम्बु - ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा सञ्चालित अध्यक्ष कपको उपाधि आयोजकले जितेको छ । विहिबार सम्पन्न फाईनल खेलमा रावाबेँसी गाउँपालिका खोटाङलाई हराउदै चिशंखुगढी गाउँपालिका ओखलढुङ्गाले उपाधि जितेको हो । चिशंखुगढीले रावाबेँसीलाई ३–१ सेटमा हराएको थियो । प्रतियोगितामा मोलुङ गाउँपालिका तेश्रो भएको छ भने ऐसुलुखर्क ग...

सगरमाथामा पहिलो पटक ७० किलोमिटर म्याराथन हुने

सोलुखुम्बु - विश्वभर सर्वाधिक चासोका रुपमा हेरिने एभरेस्ट म्याराथनमा यसपटक ७० किलोमिटर लामो एक्स्ट्रीम अल्ट्रासहित तीन विधामा दौड प्रतियोगिता हुने भएको छ । विश्वकै अग्लो चुचुरो सगरमाथामा पहिलो मानव पाइला पुगेको ७० वर्षको अवसरमा यसपटक ७० किलोमिटर लामो एक्स्ट्रीम अल्ट्रा म्याराथन हुने आयोजक हिमालय एक्सीपीडीसनले जनाएको छ...

थुलुङ दुधकोशीमा रनिङ शिल्ड प्रतियोगिता सुरु

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा चौथोँ अध्यक्ष रनिङ शिल्ड तथा १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । युवाहरुमा रहेको खेल प्रतिभालाई उजागर गर्दै स्थानिय तह¸ जिल्ला¸ प्रदेश र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादनमा विशेष टेवा पुगोस भन्ने उद्धेश्यका साथ आयोजना गरिएको प्रतियोग...