पुर्णिमा लामाले चुमिन ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड

काठमाडाैँ - हालै सम्पन्न ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गयिकाको रुपमा ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड चुम्न सफल भएकी छिन। चैत्र २७ गते याक एण्ड यति होटल दरबारमार्ग काठमाण्डौमा भब्यताका साथ सम्पन्न भएको उक्त अवार्ड समारोहमा चर...

समिक्षा र धनुको स्वरमा ‘भएँ पानी पानी’ (भिडियो)

काठमाण्डौँ – समिक्षा अधिकारी र धनु मानन्धरले स्वर भरेको दोहोरी गीत ‘भएँ पानी पानी’ सार्वजनिक गरिएको छ । शिशिर रानाको गीत र धनु मानन्धरको भाकामा तयार भएको गीतमा संगीत संयोजन विनोद बाजुरालीले गरेका छन् । अमोन रानाको निर्देशन र कोरियोग्राफी रहेको गीतमा रमेश बाबु थापा र रिना थापाले स्कृन शेयर गरेका छन् । करण चैसिर...

स्याङजाली शिक्षकको दोहोरी गीत ‘रातो कम्मल’ (भिडियो)

काठमाण्डौँ – ठेगान छैन् सुत्ने र उठ्ने मुटु दुख्ने आँखामा मूल फुट्ने रातो कम्मल ज्यान सुक्ने पिरती भयो अम्मल माथीका शब्द लहर शुक्रबार डिजिटल बजारमा पठाइएको लोक दोहोरी गीत ‘रातो कम्मल’मा समाबेश छ । कलाकारको उर्वरभूमी स्याङजामा कार्यरत आधा दर्जन शिक्षकहरुले सृजना तथा निर्माणमा तयार भएको दोहोरी गीतमा सुनि...

६ महिनापछि नेपाल फर्केका शंकर

काठमाण्डौँ – निर्देशन र मोडलिङ एकछत्र राज गर्न सफल शंकर विसी ६ महिना अमेरिकाको बसाईपछि एक हप्ताअघि नेपाल फर्किएका छन् । हँसिलो र फुर्तिलो स्वभावका शंकर फेरि निर्देशन र मोडलिङलाई निरन्तरता दिने तयारीमा लागेका छन् । उनले भने, ‘लामो अमेरिका बसाईमा रहदा पनि मै संग काम गर्ने गरि बसेका साथीहरुको प्रोजेक्ट शुरु गर्दैछु ।...

दुर्लभ जन्तरे निर्देशित भिडियो गिनिज बुकमा सूचिकृत (भिडियो)

सोलुखुम्बु – दुलर्भ जन्तरे संगीत क्षेत्रका लागि नौलो नाम होईन् । उनी गीत लेखन र निर्देशनमा सक्रिय छन् । सोलुखुम्बुको सोताङमा जन्मेका उनको वास्तविक नाम बुद्धिराज राई हो । तर उनी संगीत क्षेत्रमा दुर्लभ जन्तरेकै नामले परिचित छन् । उनै जन्तरेले पछिल्लो समय भिडियो निर्देशनमा सफलता मिलेको छ । उनी निर्देशित भिडियोले विश्व ...

बासुदेव र मेलिनाको ‘माया जालैमा’ (भिडियो)

काठमाण्डौँ – गायक बासुदेव राईको लोक आधुनिक गीत ‘माया जालैमा’सार्वजनिक गरिएको छ । बुढानिलकण्ठ नगरपालिकाले निर्माण गरेको पालिका पार्कमा छायांकन गरिएको भिडियो बासुदेवकै व्यक्तिगत यूटुवबाट सार्वजनिक गरिएको छ । प्रियजन राईको निर्देशनमा तयार हुने गीतको भिडियोमा सुशान्त आर.टी र सोनी लगुनले रोमान्स गरेका छन् । विकास नेपालीक...

स्याङजाली शिक्षकको दोहोरी मोह (फोटो फिचर)

काठमाण्डौँ – लोक दोहोरी गीत मन नपर्ने व्यक्ति भेट्नुहुन्छ होला र ? त्यो पनि कलाकारको उर्वरभूमी स्याङजामा । सोही भूमिमा कार्यरत आधा दर्जन शिक्षकहरुले दोहोरी मोह दर्शाएका छन् । उनीहरुले सामूहिक रुपमा दोहोरी गीत निर्माण गरेका छन् । कोहीले थेगो बनाए, कोहीले भाका बनाए, कोहीले शब्द लेखे त, केहीले निर्माणमा सहकार्य गरे । अ...

दिपक बस्नेतको ‘तिमी फूल हौ’बजारमा (भिडियो)

काठमाण्डौँ – प्रियजन राईको निर्देशनमा निर्माण गरिएको गीत ‘तिमी फूल हौ’को भिडियोमा विनय गिरी र रुषा न्यौपानेले रामान्स गरेका छन् । दिपक बस्नेतको गीत, बलराम समालको संगीत र संगीत संयोजनमा जगदिश समालले स्वर दिएको गीतलाई दिपक बस्नेतको यूटुव च्यानलबाट डिजिटल बजारमा सार्वजनिक गरिएको छ । दिपश एसकेको कोरियोग्राफी रहेको भि...

‘गोक्यो रि’लाई विश्व रेकर्ड (भिडियो)

काठमाण्डौँ – नेपाली भाषाको गीत ‘गोक्यो रि’ले विश्व रेकर्ड कायम गरेको छ । विश्वकै सर्वाधिक अग्लो उचाई (४८१३ मिटर)मा अडियो रेकर्ड तथा भिडियो छाँयांकन गरिएको गीत र भिडियोले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’को मान्यता पाएको छ । जुन गीत फागुन १९ गते डिजिटल बजारमा सार्वजनिक गरिएको थियो । मिलन किराँतीको गीत, विक्रम राईको संग...

आजबाट ‘दि भ्वाइस अफ नेपाल ३’ प्रशारण हुँदै

काठमाण्डौ- आजबाट हिमालय टेलिभिजनमा चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ प्रशारण हुने भएको छ । आज बेलुकी ८ बजेबाट यो शो प्रशारण हुन लागेको हो । शो प्रशारण हुनु अगाडि बिहिबार बेलुकी काठमाण्डौमा यसको प्रिमियर समेत आयोजना गरिएको थियो । प्रिमियरमा शोका निर्णायकहरु, निर्माता, निर्देशक, विज्ञापनदाता उपस्थित थिए ।...