आइतवार पनि वार्ता जारी, मिल्ला त एमाले विवाद ?

काठमाडौ- नेकपा एमालेमा देखिएको विवाद मिलाउन भन्दै जारी वार्ता आइतवार पनि सुरु भएको छ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार पनि भेटवार्ता सुरु भएको छ। उनीहरु वार्ताका लागि सिंहदरवार पुगेका हुन् । सो भेटमा पार्टीका आन्तरिक विवाद समाधानका लागि कार्यदल ...

माधव नेपाल : फागुन २८ को निर्णय फिर्ता लिन ओली सहमत

काठमाडाैँ- नेकपा एमालेका नेता माधवकुमार नेपालले गत फागुन २८ को निर्णय फिर्ता लिई २०७५ जेठ २ को संरचनाअनुसार पार्टी सञ्चालन गर्न अध्यक्ष केपी शर्मा ओली सहमत भएको बताएका छन्। उनले यो कुरा आज संघीय संसद भवनमा पत्रकारहरूसँग भनेका हुन्। आफूहरूको बटमलाइनअनुसार नै प्रधानमन्त्रीसमेत रहेका ओली अगाडि बढ्न चाहेको उनको भनाइ थिय...

साँझ ६ बजे ओली र नेता नेपाल भेट्दै

काठमाडाैँ- नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज पनि कुराकानी हुने भएको छ। बिहीबार उनीहरू चपलीहाइटस्थित रामेश्वर थापाको घरमा कुराकानी गरेका थिए। शुक्रबार पनि उक्त कुराकानीलाई उनीहरूले निरन्तरता दिन लागेका हुन्। आज साँझ ६ बजे ओली र नेपालबीच भेटवार्ताका लागि समय त...

नवनियुक्त मन्त्रीहरुकाे सपथ ग्रहण (मन्त्रीहरूकाे नामसहित )

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । एमाले अध्यक्ष समेत रहेका ओलीले यसअघि क्याबिनेटमा रहेका सबैलाई मन्त्री बनाएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति ...

प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडाैँ- अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन्। प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमत पु-याएर दाबी पेश...

देउवा निवासमा कांग्रेस, माओवादी र जसपा नेताहरूको बैठक

काठमाडौँ- कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुको बैठक जारी छ । शुक्रबार ११ बजेपछि सुरु भएको बैठकमा कांग्रेसका शीर्ष नेता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहति शीर्ष नेता र जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु सहभागी छन् ...

प्रधानमन्त्रीको सपथसँगै मन्त्रिमण्डल विस्तार हुने

कठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो तेस्रो कार्यकालको सपथग्रहण पछि मन्त्रिमण्डलको विस्तार गर्ने भएका छन् । प्रधानमन्त्रीले सपथसँगै मन्त्रिमण्डलको विस्तार गर्न लाग्नु भएको भए पनि कोको मन्त्री भन्ने भन्ने टुङ्गो लागि नसकेको नेकपा एमालेको संसदीय दलका प्रमुख सचेत विशाल भट्टराइले बताए । प्रधानमन्त्रीले स...

खिमलाल देवकोटाले उम्मेदवारी फिर्ता नलिने

काठमाडौँ- वाग्मती प्रदेश राष्ट्रिय सभा सदस्यका उम्मेदवार खिमलाल देवाकोटाले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका हुन् । देवकोटा नेकपा एमाले खनाल-नेपाल पक्ष, नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका तर्फबाट संयुक्त उम्मेदवार हुन् । विभाजनउन्मुख भएका बेला नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा दुई जना...

समयमै बहुमतीय सरकारको दावी गर्ने देउवा र प्रचण्डबीच सहमति

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ । वैकल्पिक सरकार गठनको समय घर्किँदै गइरहेका प्रचण्ड देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । स्रोतका अनुसार देउवा र प्रचण्डबीच समयमै बहुमतको सरकारको दावी लिएर शीतलनिवास जाने सहमति भएको...

सरकार गठनका लागि दलहरुको दौडधुप, ४ बजे काग्रेस पदाधिकारी वैठक बस्दै

काठमाडौँ- बहुमतको सरकार गठन दावी गर्नका लागि अग्रसर भएका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । ४ बजे बोलाइएको बैठका पार्टीका पूर्व पदाधिकारी पनि सहभागी हुनेछन् । कांग्रेसनिकट उच्च स्रोतका अनुसार बिहीबार बिहान देउवा निवासमा भएको जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँगको वा...