नेकपा विभाजनको संकेत

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन हुन सक्ने चेतावनी दिएका छन् । सचिवालयका केही सदस्यसहित आफू निकट नेताहरुसँग खुमलटारमा छलफल गरेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीबाट यस्तो चेतावनी आएको बताएका हुन् । प्रधानमन्त्री ओलीसँगको भेट र त्यहाँ भएका विषयबस्तुबारे ...

पूर्व राज्यमन्त्री राय जुवाको खालबाट पक्राउ

काठमाडौं - पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । जुवा खालबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ । खोभारी राय २०५२ सालमा...

कांग्रेसले डाक्यो केन्द्रीय समिति बैठक

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कात्तिक २१ गते शुक्रबार एक बजेका लागि कार्यसमितिको बैठक बोलाइएको मुख्य सचिव कृष्ण पाैडेलले निकाल्नुभएकाे विज्ञप्तिमा जनाइएको छ । पार्टीको आउँदो १४ औँ महाधिवेशनको तयारीका लागि बैठक केन्द्रित हुने बताइएको छ । यसअघि केही केन्द्...

सगरमाथाको फेदीमा ‘नो ट्रिटमेन्ट, नो ट्याक्स’ अभियान

सोलुुखुम्बु – सरकारले कोरोना संक्रमितको उपचारबाट पन्छिएको भन्दै सुरु गरिएको ‘नो ट्रिटमेन्ट, नो ट्याक्स’ अभियान सगरमाथाको फेदीमा पुगेको छ । कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका नेवि संघ नेता दुजाङ शेर्पाको टोलीले सगरमाथाको फेदीमा विरोध प्रदर्शन गरेको हो । ५ हजार ३५७ मिटर उचाइमा रहेको गोक्योरिमा उनीहरूले सरकार विरुद...

नेपाल स्वयंसेवक संघ, युवा संगठन सोलुको अध्यक्षमा बास्तोला

सोलुखुम्बु – नेचासल्यानका विनोद बास्तोला नेपाल स्वयंसेवक संघ, युवा संगठन सोलुखुम्बुको अध्यक्ष बनेका छन् । मूलुकभर संगठन विस्तारका क्रममा बास्तोलालाई सोलुखुम्बु जिल्ला अध्यक्षको जिम्मेवारी प्रदान गरिएको नेपाल स्वयंसेवक संघ, केन्द्रीय समितिले जनाएको छ । बांस्तोला नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको र...

नेकपाले पनि चियापन कार्यक्रम नगर्ने

काठमाडौँ - सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका का...

कांग्रेसले चियापान कार्यक्रम नगर्ने

काठमाडौँ — कांग्रेसले यस वर्षको कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम नगर्ने जनाएको छ । कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिँदै आएको शुभकामना आदान–प्रदान तथा चियापान समारोह कोभिड-१९ का कारण यो वर्ष नगरिने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । वि.सं. २०३३ सालमा बी.पी. कोइराला राष्ट्रिय एकता त...

प्रधानमन्त्रीले ‘रअ’ प्रमुखसँग भेट्नु कूटनीतिक मर्यादाविपरीत : प्रवक्ता श्रेष्ठ

काठमाडौँ — सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था 'रअ'का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेट राजनीतिक र कूटनीतिक मर्यादाविपरीत भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ओली र गोयलबीच भएको भेटबारे आफ्ना धारणा सार्वजनिक गर्दै श्रेष्ठल...

कांग्रेसले भन्यो : नेकपाको सत्ता उन्माद पर्सामा देखियो

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पर्सामा भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएको छ। नेकपाको सपथग्रहण कार्यकर्ताहरूबीच झडप हुँदा भएको एकजनाको मृत्युको जाहेरी प्रहरीले नबुझेपछि कांग्रेसले ध्यानाकर्षण गराएको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। ...

जाति, भाषा, धर्म र संस्कृतिको संरक्षण र विकास भएको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको समृद्धिका आधार नै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास भएको बताउनु भएको छ । दसैं, तिहार, छठ, नेपाल संवत् लगायतका नेपाली जनसमुदायका चाडपर्वहरुको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष दाहालले यस्तो बताउन...