काग्रेसको वैठक प्रधानमन्त्री निवासमा नगर्ने देउवाको जवाफ

काठमाडौं- नेपाली काग्रेसका सभापति एवं प्रधामन्त्री शेरबहादुर देउवाले पार्टीको कुनै वैठक बालुवाटारमा नराख्ने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य गगन थापाले पार्टीको कुनै बैठक बालुवाटारमा नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका थिए । सोमबार सामाजिक सञ्जालमा लेख्दै थापाले प्रधानमन्त्री देउवाले कांग्रेस केन...

देउवालाई मत दिनेलाई होला त कारबाही ?

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटीको १०औं बैठक सुरु भएको छ । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरूको बारेमा बैठकमा छलफल हुने भएकाले याे वैठकलाइ महत्वका साथ हेरिएकाे छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सुरू भएकाे वैठकमा पार्टीको विधान र आगामी महाधिवेशनबारे छलफल हुने एजेन...

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौं- संवैधानिक इजलासको परमादेश बमोजिम पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । संवैधानिक इजलासले असार २८ गते प्रतिनिधिसभा पुनर्स्थापना हुने फैसला गर्दै सात दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन आदेश दिएको थियो । सोही बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वा...

भीम रावलले दिए सांसद पदबाट राजीनामा

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । उनले आज पदबाट राजीनामा घोषणा गरेका हुन् । रावलले पदबाट राजीनामा दिएको जानकारी दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिनुअघि रावलले राजीनामा घोषणा गरेका हुन् । रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधा...

प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाका आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बोलाइएको छ । आइतबार नै दोस्रो बैठक बस्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने ...

देउवालाई भोट दिने नेताहरु पार्टीमा नरहने एमाले स्थायी कमिटीको निष्कर्ष

काठमाडौं- नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरु पार्टीमा नरहने निर्णय गरेको छ । आइतबार अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले देउवालाई कुनै परिस्थितिमा पनि समर्थन गर्न नसकिने निर्णय गर्दै मत दिनेहरु पार्टीमा रहन नसक्ने प्रष्ट गरेको हो । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवा...

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज

काठमाडौँ- नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आइतबार प्राप्त पत्र अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को साउन २ गतेको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) क...

संसदकाे अंकगणित: देउवासँग १३१ मत, ५ जना सांसद आवश्यक

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट आजै विश्वासको मत लिने भएका छन । उनले विश्वासको मत पाउन प्रस्तावका पक्षमा १३६ मत आवश्यक पर्छ। त्यसका लागि कांग्रेसका ६३ मध्ये ६१ जनाले मत दिन पाउनेछन्। कांग्रेसका दुईजना सांसद निलम्बित अवस्थामा छन्। विजयकुमार गच्छदार र मोहम्मद अफ्ताव आलमले मत दिन पाउने छैनन्। तर, काय...

ओली समूह र माधव समूहको छुट्टा छुट्टै बैठक

काठमाडाैँ- आन्तरीक कलहमा रुम्मलिएको एमालेमा अझै शिर्ष नेताबीच सहमति कायम हुन सकेको छैन । यसैको निरन्तरन्तता स्वरुप आइतबार पनि नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधव नेपाल समूहको छुट्टाछुट्टै बैठक बसिरहेको छ । ओली पक्षका नेताहरुको स्थायी कमिटी बैठक च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसिरह...

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेको दोस्रो पटकपछि पहिलो बैठक अपरान्ह ४ बजे बस्दैछ ।आज बस्ने प्रतिनिधिसभाको बैठकमा देउवाले विश्वासको मत लिने तयारी गरेका हुनु । दुई चरणमा बस्ने बैठकमा पहिले प्रधानमन्त्री देउवाले संसदलाई जा...