सोलु पुगेर एमाले सचिव महासेठले भने–वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुब्यो

सोलुखुम्बु– नेकपा एमालेका सचिव एवं कोशी प्रदेशका पार्टी इन्चार्ज रघुवीर महासेठले अहिलेको सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको आरोप लगाउनुभएको छ । शुक्रबार प्रेस चौतारी नेपाल सोलुखुम्बुले सल्लेरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव महासेठले वर्तमान गठबन्धन सरकार देशको विकास गर्नमा भन्दा देश लुट्नमा केन्द्रित भएको दाबी...

सगरमाथा आवि जुबुलाई बस्नेतले गरे ३५ हजार बराबरको सामाग्री सहयोग

सोलुखुम्बु - सगरमाथा आधारभुत विद्यालय थुलुङ दुधकोशी गाउँपालिका–४ जुबु सोलुखुम्बुलाई करिब ३५ हजार रुपैयाँ बराबरको सहयोग सामाग्री प्राप्त भएको छ । उक्त विद्यालयलाई जुबु घर भइ हाल दक्षिण कोरियामा रहेका केदार बस्नेले प्रदान गरेको त्यहाँबाट होमनाथ खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार बस्नेतले आफ्ना ठुलोबुवा डिक बहादुर ...

सल्लेरीमा विभिन्न कार्यक्रमसहित ७४ औं प्रजातन्त्र दिवस मनाइने

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुमा विभिन्न कार्यक्रमसहित ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने भएको छ । जिल्ला समन्य समितिमा आज शुक्रबार बसेको जिल्ला स्तरीय आयोजक समितिको बैठकले यही फागुन ७ गतेका दिन सल्लेरीमा विभिन्न कार्यक्रमसहित दिवस मनाउने निर्णय गरेको हो । उक्त कार्यक्रम अन्र्तगत आगामी सोम्बार बिहान ८ बज...

महाकुलुङ – २ ले बनायो पालिकामै पहिलो पटक प्रशासनिक भवन, गरियो उद्घाटन

सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ बुङले पालिकामै पहिलो पटक आफ्नै प्रशासनिक भवन निर्माण गरेको छ । पाँच वटा वडा रहेको महाकुलुङमा वडा नम्बर २ ले निर्माण गरेको प्रशासनिक भवनको आज शुक्रबार सोलुखुम्बु प्रतिनिधिसभा सदस्य मानविर राईले उद्घाटन गर्नुभएको हो । गाउँपालिकाको ६ लााखको लागतमा गत जेठमा सुरु गरिएको भवन न...

दूधकोशी जलाशाययुक्त आयोजनाको मुआब्जा तत्काल वितरणको माग गर्दै प्रधानमन्त्री र उर्जामन्त्रीलाई ध्यानार्कषण-पत्र

सोलुखुम्बु - दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाले अधिग्रहण हुने जग्गाको मुआब्जा तत्काल वितरणको माग गर्दै नेपाल सरकारका प्रधानमन्त्री र उर्जामन्त्रीलाई ध्यानार्कषण–पत्र पेस पेस गरिएको छ । सोलुखुम्बु, ओखलढुंगा र खोटाङका माओवादी केन्द्रबाट निर्वाचित सांसद तथा शिर्ष नेताहरुले आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रच...

सोलुका किसान भन्छन् ‘आलुखेतीभन्दा स्याउबाट धेरै आम्दानी’

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुमा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि हुँदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि भएको पाइएको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुको अनुसार आव २०७८÷०७९ मा एक हजार एक सय ९३ मेट्रिकटन, ०७९÷०८० मा एक हजार तीन सय नौ मेट्रिकट...

सोलुमा आत्महत्या गरेका अधिकांश १८–६० वर्ष उमेरका

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुमा आत्महत्या गर्नेमध्ये सबै भन्दा धेरै १८ देखि ६० वर्ष उमेर समुहका रहेका छन् । जिल्लामा चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिनामा आत्महत्या गरेकामध्ये ६० प्रतिशत उक्त उमेर समुहका रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको जनाएको छ । तथ्यांक अनुसार चालु आर्थिक वर्षमा २७ जनाले आत्म...

सोलुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला !

सोलुखुम्बु - सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेका छन् । मङ्लबार ओखलढुंगको खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा निर्वस्त्र फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार सोलुदुधकुण्ड नगरपालिका–९ लाप्चा माइती भएकी तामाङ...

खाद्य कार्यालय सल्लेरीद्वारा १ हजार ५ सय क्विन्टल चामल वितरण

सोलुखुम्बु - सोलुखुम्बु हिमाली जिल्ला सोलुखुम्बुमा खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडले झण्डै १ हजार ५ सय क्विन्टल चामल वितरण गरेको छ । चालु आर्र्थिक वर्षको पहिलो ७ महिनामा कम्पनीले १ हजार ४ सय ६४ क्विन्टल चामल बिक्री गरेको जनाइएको छ । निमित्त कार्यालय प्रमुख सिद्धिनाथ मिश्रका अनुसार सो अवधिमा स्टिम जिरा मसिना चामल १ ह...

‘फागुन लागिसक्यो यस वर्ष सोलुमा हिमपात भएन, मौसम समेत तातिन थाल्यो’

सोलुखुम्बु - “फागुन लागि सक्यो, दिन तातिन थालिसक्यो तर यस वर्ष न हिउँ पर्न सक्यो नत पानी नै ग¥यो ! के अचम्म हो यो, हैन के हुनलाई यस्तो भएको हो ?” यो भनाई सोलुखुम्बु सल्लेरीका स्थानीय शङ्खर बहादुर गुरुङको हो । उमेरले ७२ वर्ष पार गरिसक्नुभएका गुरुङले मौसमा यस प्रकारको फेरबदलको पहिलो पटक आभास गरेको बताउनुहुन्छ । “हिउँ नग...