शिक्षा नियमावली ऐन संसोधनका लागि सुझाव संकलन

सोलुखुम्बु - सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले शिक्षा नियमावली ऐन २०७५ संसोधनका लागि शैक्षिक सरोकारवालाबाट सुझाव संकलन गरेको छ । बुधबार र विहिबार भएको छलफलबाट विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, बुद्धिजीवीहरुले दिएको सुझावलाई ऐन परिमार्जन तथा संशोधन समितिले प्रतिवेदन तयार पार्ने र प्रतिवेदनमा उल्लेख...

सोताङ र महाकुलुङका बालविकास शिक्षकलाई तालिम

सोलुखुम्बुको सोताङ र महाकुलुङ गाउँपालिका भित्रका बालविकास शिक्षकहरुका लागि ५ दिने तालिम सुरु गरिएको छ । रीड नेपालको आयोजना एवम् सोताङ तथा महाकुलुङ गाउँपालिकाको समन्वयमा ५ दिने प्रारम्भिक बालविकास शिक्षक तालिम वीरेन्द्रज्योति मावि सोताङमा आजबाट सुरु गरिएको छ । रीड नेपालका शिक्षा विकास जनकराज जोशीको अध्यक्षता तथा सोताङ ...

थुलुङ दुधकोशीमा प्रारम्भिक बालविकास शिक्षक तालिम सुरु

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको मुक्लिमा प्रारम्भिक बालविकास शिक्षक तालिम सुरु गरिएको छ । रीड नेपालको आयोजना तथा पालिकाको समन्वयमा बुधबारदेखि विरेन्द्रोदय मावि मुक्लीमा तालिम सुरु गरिएको छ । ५ दिनसम्म चल्ने तालिममा १५ विद्यालयका प्रारम्भिक बाल विकास कक्षाका शिक्षकको सहभागीता रहेको छ । रीड नेपालका शिक्षा विकास ...

सोलुका १२ सय बालबालिकालाई ट्रयाकसुट र जुत्ता वितरण

सोलुखुम्बु–देलेक चिल्ड्रेन फाउन्डेशन यूएसए र शेर्पा बालबालिका सहायता संघले सोलुखुम्बुका झण्डै १२ सय जना बालबालिकालाई ट्रयाकसुट र जुत्ता वितरण गरिएको छ । संस्थाले जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका, सोलुदुधकुण्ड नगरपालिकाका लगायतका विभिन्न १२ वटा विद्यालयहरुमा गरि ११ सय ९० जना बालबालिकाहरुलाई ट्रयाकसुट र जुत्ता वितरण ...

माप्यका २२ शिक्षकलाई प्रारम्भिक बाल विकास सम्बन्धी तालिम प्रदान

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा ५ दिने प्रारम्भिक बाल विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा जारी तालिम सोमबार एक कार्यक्रमका बिच सम्पन्न गरिएको हो । तालिम समापन कार्यक्रममा माप्यदुधकोशी गाउँपालिका उपाध्यक्ष गौरब राईले रीड नेपालले शिक्षा क्षेत्रमा गरेका कार्यक्रम प्रभ...

देउसा र बोगलका ४ सय बढी विद्यार्थीलाई ट्रयाकसुट र जुत्ता उपहार

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ७ र ८ का झण्डै ५०० जना बालबालिकालाई ट्रयाकसुट र जुत्ता वितरण गरिएको छ । गैरसरकारी संस्था देलेक चिल्ड्रेन फाउन्डेशन यूएसए र शेर्पा बालबालिका सहायता संघले देउसा र बोगल क्षेत्रका  ४८४ जना विद्यार्थी बालबालिकाहरुलाई जुत्ता र ट्रयाकसुट वितरण गरिएको हो । सो क्षेत्रका ३८० ज...

माप्य दुधकोशीमा प्रारम्भिक बाल विकास सम्बन्धी तालिम सुरु

रीड नेपालको आयोजना तथा माप्य दुधकोशी गाउँपालिकाको समन्वयमा ५ दिने प्रारम्भिक बाल विकास सम्बन्धी तालिम सुरु भएको छ । बासा स्थित हिमालय माविमा सुरु तालिमको पालिका अध्यक्ष बुद्धिकिरण राईले उद्घाटन गरे । अध्यक्ष राईले तालिमले व्यक्त्तित्व विकास तथा क्षमता विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा राखे । प्रारम्भिक बाल विका...

सोलुका २०० बढी बालबालिकालाई कपडा वितरण

सोलुखुम्बु - देलेक चिल्ड्रेन फाउन्डेशन यूएसए र शेर्पा बालबालिका सहायता संघले सोलुखुम्बुको २०० बढी विद्यार्थी बालबालिकाहरुलाई कपडा वितरण गरेका छन् । उक्त गैरसरकारी संस्थाहरुले जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका १ र २ नम्बर क्षेत्रका २१० जना विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष असिम राईको विशेष उपस्थितीमा ट्रयाकसुट ...

‘रीड नेपाल शैक्षिक क्षेत्रको टेक्निकल पार्टनर’

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले ग्रामिण विकास तथा वातावरणीय केन्द्र (रीड नेपाल)ले जिल्लाको शैक्षिक क्षेत्रमा टेक्निकल पार्टनरको भूमिका निर्वाह गरेको बताए । उनले शैक्षिक उपलब्धि बृद्धि विकासमा रीड नेपालले शिक्षक, विद्यार्थी र अभिभावकलाई दिएको शिक्षक विधि, सिकाई विधि र अभिभावक शिक्षाले गुणस्तर ब...

विद्यालयमा गठित आमा समूहलाई सक्रिय बनाउँदै रीड नेपाल

सोलुखुम्बुमा लामो समय देखि शैक्षिक उन्नयनका लागि काम गर्दै आएको रीड नेपालको आयोजनामा दुधकुण्ड हिमालय आधारभुत फाप्लुमा गठित आमा समूहलाई अभिमुखीकरण गरिएको छ । विद्यालय सुधारका लागि अभिभावकको भूमिका, आमा समुहका गतिविधिहरुको समिक्षा, आमा समुहद्वारा संचालित कोष बारे छलफल र आगामी दिनमा आमा समुहको भूमिका तथा जिम्मेवारी लगाए...