समिक्षा र धनुको स्वरमा ‘भएँ पानी पानी’ (भिडियो)

  हिमाल समाचार
539 Shares

काठमाण्डौँ – समिक्षा अधिकारी र धनु मानन्धरले स्वर भरेको दोहोरी गीत ‘भएँ पानी पानी’ सार्वजनिक गरिएको छ ।

शिशिर रानाको गीत र धनु मानन्धरको भाकामा तयार भएको गीतमा संगीत संयोजन विनोद बाजुरालीले गरेका छन् ।

अमोन रानाको निर्देशन र कोरियोग्राफी रहेको गीतमा रमेश बाबु थापा र रिना थापाले स्कृन शेयर गरेका छन् ।

करण चैसिरले खिचेको भिडियोको सम्पादन नविन घर्ति मगरले गरेका हुन् ।

मेसना डिजिटलबाट सार्वजनिक गरिएको गीत माया पिरतीमा आधारित छ ।

यस गीतका गायक धनु मानन्धर पेशाले शिक्षक हुन् । उनी शिक्षण पेशासंगै गीतसंगीतलाई संगै अघि बढाउन चाहन्छन् ।

यसअघि उनले ‘के गर्दैछौ गाउँमा’ बोलको लोक गीत गाएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार