गीतकार शान्ती बस्नेतको ‘जुनी जुनी’ (भिडियो)

  हिमाल समाचार
350 Shares

सोलुखुम्बु – गीतकार शान्ती बस्नेतको गीत ‘जुनी जुनी’ डिजिटल बजारमा सार्वजनिक गरिएको छ ।

खेम सारु मगरको संगीतमा तयार भएको गीतमा सुगम पोखरेल र प्रविशा अधिकारीले स्वर भरेका छन् ।

एकान्त मगरको निर्देशनमा सार्वजनिक गरिएको भिडियोमा रविन थापा मगर र माया केसियाले स्कृन शेयर गरेका छन् ।

गीतकार शान्ती सोलुखुम्बुकी हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार