वाप्सा निर्माण गरिएको खोप केन्द्रको उद्घाटन

  हिमाल समाचार
21 Shares

सोलुखुम्बु-माप्यदुधकोशी गाउँपालिको वाप्सा निर्माण गरिएको खोप केन्द्रको उद्घाटन गरिएको छ । वाप्सा क्षेत्रका बालबाकिलकालाई खोप लगाउनका लागि सहज होस भन्ने हेतुले निर्माण गरिएको खोप केन्द्रको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले उद्घाटन गरे । प्रभावकारी खोप केन्द्र संचालन गर्ने अध्यक्ष राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार