फोर्चेमा आईस क्लाईम्बीङ तालिमका क्रममा २७ बर्षिय शेर्पाको मृ’त्यु

  हिमाल समाचार
539 Shares

सोलुखुम्बु-फोर्चेमा आईस क्लाईम्बीङ गर्ने क्रममा लडेर एक जनाको ज्या’न गएको छ ।

बिहिबार दिउँसो फोर्चे स्थित आईस क्लाईम्बीङको तालिम लिईरहेका २७ वर्षिय युवक उर्केन लेण्डुप शेर्पाको ज्या’न गएको हो ।

क्लाईम्बीङ तालिम गरिरहेका उनी बिचमा पुगेपछि ख’सेको अनुमान गरिएको छ । उनको सव फोर्चेमा नै रहेको स्थानिय पर्यटन व्यवसायि लामाकाजि शेर्पाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार