निरन्तरको झरीपछि खुलेको मौसममा आहा सल्लेरी ! (फोटो फिचर)

  हिमाल समाचार
903 Shares

सोलुखुम्बु – निरन्तरको झरीपछि आज सोलुखुम्बुको मौसममा सुधार आएको छ । एक साता भन्दा लामो समयको झरीपछि खुलेको मौसमका कारण पर्यटकीय जिल्ला सोलुखुम्बु सगरमुकाम सल्लेरीबाट देखिएका लोभ लाग्दा दृष्यहरु देखिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार