राजापानीका कृषकले पालेका बाख्रा मर्न थाले, रोग पत्ता लागेन

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीमा अज्ञात रोगका कारण २ सय भन्दा बढि बाख्रा मरेका छन् । २० दिन यता ४० परिवारले राजापानीमा पालन गरेको स्थानिय जातका बाख्रा मरेको स्थानिय नारायण बहादुर कार्कीले जानकारी दिए । कार्कीकै ४ वटा बाख्रा मरेको र गाउँमा पालेको बाख्रा सखाप पारेको उनले बताए । प्राविधिकको ट...

सिन्धुपाल्चोकका बाढि पिडितलाई जनता फाउण्डेशनको राहत

काठमाण्डौँ – जनता फाउण्डेशन नेपालले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बु गाउँपालिकाका विभिन्न स्थानमा रहेका बाढिपिडित ८० परिवारलाई राहत वितरण गरेको छ । फाउण्डेशनका अध्यक्ष लक्ष्मण मिसन कार्की नेतृत्वको टोली राहत लिएर सिन्धुपाल्चोक पुगेका थिए । ७ लाख भन्दा बढिको राहतमा चामल, दाल, नुन, तेल, मस्यौरा, साबुन, बिस्क...

रामेछापमा जुवाखालबाट करीव २ लाख नगद र कौडासहित ५ जना जुवाडे पक्राउ

रामेछाप - निषेधाज्ञाका मौकामा कौडा खेलिरहेका ५ जना जुवाडेलाई प्रहरीले नगद र कौडासहित पक्राउ गरेको छ । मन्थली नगरपालिका वडा नम्बर १ घारी खबरेस्थिति चन्द्रवहादुर माझीको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले नगद १ लाख ९२ हजार ९५० र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरि...

नोक्सान कम गर्न पेट्रोलियम पदार्थको मुल्यवृद्धि

काठमाडौँ-नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्नुपरेको बताएको छ । शुक्रबार एक कुराकानी गर्दै नेपाल आयल निगम लिमिटेडका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड र डलरको भाउ अनपेक्षित रुपमा बढेकाले नेपालमा पनि पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि ग...

साउन देखि कस्तो भुक्तानीमा कति कर कट्टी गर्नुपर्छ?

काठमाण्डौँ - आयकर ऐनअनुसार आगाी आर्थिकदेखि लागू हुने भुक्तानीको अग्रिम कर कट्टी दर सार्वजनिक भएको छ। वस्तु तथा सेवा खरिद वा उपभोग गरे बापत भुक्तानी दिंदा तोकिएको कर कटी राजश्व खातामा गरेरमात्र भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ। आयकर ऐनको व्यवस्थाअनुसार आन्तरिक राजस्व विभागले आगामी वर्षका लागि तोकिएको दर सार्वजनिक...

सोलुखुम्बुलाई प्रदेश सरकारको ३६ करोड बजेट, प्रदेश ‘क’ लाई २३ करोड आउँदा प्रदेश ‘ख’ मा १२ करोड मात्रै

सोलुखुम्बु – सोलुखुम्बु जिल्लाको विकासको लागि प्रदेश सरकारले ३६ करोड ८ लाख बजेट पठाउने भएको छ । आगामी आर्थिक बर्षको लागि जिल्लाका ८ वटा पालिकामा खर्च गर्ने गरि उक्त बजेट विनियोजन गरिएको हो । दुई वटा प्रदेश निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेश ‘क’मा भन्दा आधा रकम मात्रै प्रदेश ‘ख’मा छुट्याईएको छ । प्रदेश ‘क’को थुल...

फाप्लु अस्पताललाई प्रदेशको दुई करोड ३५ लाख

सोलुखुम्बु – जिल्ला अस्पताल फाप्लुलाई प्रदेश सरकारले विभिन्न दुई शिर्षकमा दुई करोड ३५ लाख बजेट विनियोजन गरेको छ । जिल्ला समन्वय समिति संयोजक तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीर कुमार राईका अनुसार प्रदेश सरकारले आगामी आर्थिक बर्षमा कार्यान्वयन गर्ने गरि अक्सिजन प्लान्ट निर्माणमा एक करोड ५० लाख र आईसियू संचालन...

नेचासल्यानको बजेट : ४७ करोड १८ लाख ४० हजार

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८–७९ का लागि ४७ करोड १८ लाख ४० हजारको बजेट ल्याएको छ । आज बसेको गाउँ सभामा गाउँपालिकाका प्रवक्ता धर्मध्वज खत्रीले प्रस्तुत गरेको बजेटमा २६ करोड ८२ लाख ७१ हजार चालु र २० करोड ७५ लाख ६९ हजार पूँजीगत बजेट रहेको छ । सभामा गाउँपालिकाकी उपाध्यक्ष ...

रावावेशीको बजेट : ३६ करोड ४५ लाख ३५ हजार

खोटाङ – खोटाङको रावावेशी गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको गाउँसभाबाट ३६ करोड ४५ लाख ३५ हजार रुपैँयाको बार्षिक वजेट पारित गरेको हो । चालु तर्फ २१ करोड २८ लाख १९ हजार र पूँजीगत तर्फ १५ करोड १७ लाख १६ हजार विनियोजन गरिएको छ । गाउँपालिकाले कोरोना भाईरसबाट सिर्जना भए...

सोताङ गाउँपालिकाको बजेट ३५ करोड २९ लाख

सोलुखुम्बु – सोलुखुम्बुको सोताङ गाउँपालिकाले ३५ करोड भन्दा बढिको बजेट ल्याएको छ । आज बसेको गाउँ सभामा आगामी आर्थिक वर्ष २०७८–७९ का लागि ३५ करोड २९ लाख ५४ हजारको बजेट प्रस्तुत गरिएको प्रमुख प्रसासकिय अधिकृत अर्जुन दर्जीले जानकारी दिए । निति तथा कार्यक्रममा ७० वर्ष माथिका जेष्ठ नागरिकको उपचार निशुल्क गर्ने, हुँगा...