अर्थशास्त्री स्वर्णिम वाग्ले यूएनडीपीको एशिया-प्रशान्त क्षेत्रीय प्रमुख आर्थिक सल्लाहकार नियुक्त

काठमाडौं- अर्थशास्त्री स्वर्णिम वाग्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)को एशिया-प्रशान्त क्षेत्रीय प्रमुख आर्थिक सल्लाहकार नियुक्त भएका छन्। वाग्ले यूएनडीपीको मुख्यालय, न्यूयोर्कमा कार्यरत रहनेगरी नियुक्त भएका हुन्। अर्थशास्त्री वाग्ले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत हुन्। आयोगका पूर्वउ...

माथिल्लो तामाकोसी आयोजनाबाट विद्युत उत्पादन सुरु

काठमाडाैँ- स्वदेशी लगानीमा मात्रै निर्मित राष्ट्रिय गौरवको आयोजना दाेलखा स्थित माथिल्लो तामाकोसीको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले निवासबाटै स्विच थिचेर भर्चुअल उद्घाटन गरे । ७६ मेगावाट विद्युत् परीक्षण उत्पादन सुरु भएको दिन ओलीले आयोजनाको उद्घाटन गरेका हुन् । जडित क्षमता ४ सय ५६ मेगावाट रहेको यो आयोजनाका ६ ...

थाहा पाउनुहोस् आज कति पुग्यो सुन प्रतितोला ?

काठमाडौं-आज नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतबार पनि सोही मुल्यमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य पनि स्थिर रहेको छ । हिजो प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको तेजाबी सुनको मुल्...

चिशंखुगढी गाउँपालिकाको बजेट : ३९ करोड ८८ लाख ३५ हजार

ओखलढुंगा – ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८–७९ को लागि ३९ करोड ८८ लाख ३५ हजार १५० रुपैँयाको बजेट ल्याएको छ । असार ९ मा शुरु भएको गाउँ सभाले बुधबार बार्षिक बजेट पारित गरेको हो । बजेटमा चालु तर्फ २६ करोड १० लाख २८ हजार १५० रुपैँया र पूँजीगत तर्फ १३ करोड ७८ लाख ७ हजार विनियोजन गरिएको गाउँपालिका...

सवा करोड बेरुजु बुझाउन अटेरी गर्दै हेली कम्पनी, निकुञ्जले कारबाही प्रक्रिया अघि बढाउने

सोलुखुम्बु – सगरमाथा राष्ट्रिय निकुन्ज क्षेत्र भित्र ल्याण्डिङ गरेबापत दुई आर्थिक बर्षदेखीको करिव सवा करोड बेरुजु बुझाउन हेलीकप्टर कम्पनीले अटेरी गरेका छन् । आर्थिक बर्ष २०७६/७७ र २०७७/७८ को रकम बेरुजु देखिएको भन्दै १५ दिन भित्र बुझाउन ११ वटा हेलिकप्टर कम्पनीलाई सगरमाथा राष्ट्रिय निञ्जले ताकेता गरेको भएपनि बेरुजु ब...

माथिल्लो तामाकोशीमा २१ गतेदेखि विद्युत् उत्पादन हुने

काठमाडाैँ- चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट यही असार २१ गते सोमवारदेखि विद्युत् उत्पादन हुने भएको छ । ७६/७६ मेगावाटका ६ युनिट रहेको आयोजनाबाट आउँदो सोमवारदेखि पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने तालिका तय भएको छ । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटबाट...

जीवन विकासको आइपिओ भर्ने आज अन्तिम दिन

काठमाडाैँ- जीवन विकास लघुवित्तको आइपिओमा अहिलेसम्म साढे १८ लाखको आवेदन परिसकेको छ । आवेदन दिने आज अन्तिम दिन हो । जीवन विकासले एक सय रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ बिक्री गरिरहेको छ । यसमध्ये ०.५ प्रतिशत अर्थात ३० हजार ४ सय २० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात ९८ हजार ८ सय ६५ कित्ता म्युचुअल फन्डको ...

सोमबार ५ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ– साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ५ दशमलव ११ अंकले बढेर २ हजार ८ सय ७५ दशमलव ४९ अंकमा पुगेर थामिएको छ । त्यस्तै सोमबार ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव १७ अंकले बढेर ५ सय ३३ दशमलव ५७ अंकमा पुगेको छ । आज कुल २...

डिम्याट खाता नवीकरण असार मसान्तभित्र गर्नुपर्ने

काठमाडाैँ- असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेको खाता फ्रिज हुने भएको छ। निक्षेप सदस्यहरुले धमाधम सूचना जारी गर्दै असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्न आग्रह गरेका छन्। प्रत्येक आर्थिक वर्षको अन्त्यसम्ममा डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ। वार्षिक १ सय रुपैयाँ शुल्क बुझाएपछि निक्षेप सदस्यहरुले ...

नेचासल्यानका ४१ कृषि उद्यमीलाई नगद सहित सम्मान

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले सक्रिय ४१ उद्यमीलाई प्रोत्साहन रकम सहित सम्मान गरेको छ । आईतबार नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलले प्रोत्सहान रकम र प्रमाण पत्र सहित सम्मान गरेका हुन् । जसमा २ उद्योग संचालकलाई ५० हजार, ५ बंगुर फार्म संचालकलाई ३० हजार, १८ बाख्रा फार्म संचालकलाई ३० ह...