सोलुखुम्बु – ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ नाराका साथ ४० जना महिलाको टोली पदयात्रामा निस्केका छन् । आगामी फागुन २४ अर्थात मार्च ८ तारिखमा मनाइने अन्तराष्ट्रिय महिला दिवसको अवसरमा कालापत्थरमा विशेष कार्यक्रम गर्ने योजनासहित काठमाण्डौँबाट निस्केको टोलि नाम्चे बजार पुगेको छ । मंगलबार साँझ नाम्चे पुगेको टोलिमा स...
