पर्यटन विकासका निम्ति माप्यदुधकोशी र टान बिच लिखित सम्झौता

सोलुखुम्बु - सोलुखुम्बको माप्यदूधकोशी गाउँपालिकाले नेपाल ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) सँगको साझेदारीमा पालिकाभित्र पर्यटन विकासका कार्यलाई अगाडी बढाउने भएको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथा र मेरापिकको प्रवेशद्वार भएर यस पालिकालाई पर्यटन क्षेत्र तथा पुर्वधार विकासका लागि गाउँपालिकाले टानसँग लिखित सम्झौता ...

सगरमाथाबाट नेपाली सेनाले १० हजार किलो फोहोर सङ्कलन गर्ने

सोलुखुम्बु - विश्वको सर्वोच्च शिखर सगरमाथाबाट नेपाली सेनाले १० हजार किलो फोहोर संकलन गर्ने भएको छ । ‘सफा हिमाल अभियान २०२३’ अन्तरगत सेनाले यहि चैत १४ देखि आउँदो जेठ २२ गतेसम्म कुहिने र नकुहिने गरी १० हजार किलो फोहोर संकलन गर्ने लक्ष्य राखेको हो । प्रकृति र पर्यावरण प्रभावकारी संरक्षणका निम्ति विश्वका अग्ला हिमालको स्व...

फागुन अन्तिममै गुराँस झर्न थालेपछि स्थानीय अच्चमित

सोलुखुम्बु - सोलुखुम्बुको माथिल्लो क्षेत्रमा समय अगावै फुलेका लाली गुराँसका फुलहरु फागुनमै झर्न थालेपछि स्थानीय अच्चमित बनेका छन् । सधै जसो चैत्र वैशाखमा मात्रै ढकमक्क फुल्ने गुराँसका फुल यस वर्ष माघ देखि नै फुल्न सुरु भएर फागुन अन्तिममै झर्न थालेका हुन् । सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाका भला बहादुर बस्नेत समय अगाव...

विश्वकै अग्लो स्थानमा नारी दिवस, जलबायुपरिवर्तन र महिला अधिकारको वकालत

प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानमगरले महिलाहरु जलबायु परिवर्तनको असरको शिकार बनेको बताउनु भएको छ । सामाजिक संस्था साथसाथै र खुम्बुपासाङल्हमु गाउँपालिकाको संयुक्त आयोजनामा खुम्जुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानामगरले आफुले खुम्बु क्षेत्रको पदयात्रा गर्दा जलबायु परिवर्तनकै कारण महिलाहर...

एकै गाउँका ६५ जनाले गरे सगरमाथा आरोहण

सोलुखुम्बु – दोलखा गौरीशङ्कर गाउँपालिका–९ मा पर्ने बेदिङ गाउँका ६५ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । च्छो रोल्पा हिमताल पुग्ने पदमार्गको मुख्य गन्तव्य रहेको यो गाउँमा ८३ घरधुरी रहेको छ । ६५ जना सगरमाथा आरोहीमध्ये ९ जनाको भने मृत्यु भइसकेको दावाछिरी शेर्पाले बताए । बेदिङ गाँउका मिङ्मा छिरी शेर्पाले सबैभन्दा बढी २...

पर्यटन प्रवद्र्धनका लागि ओखलढुंगामा साईक्लिङ दौड प्रतियोगिता

सोलुखुम्बु - ओखलढुङ्गामा पर्यटन प्रवद्र्धनका लागि पहिलो पटक साहसिक साईक्लिङ दौड प्रतियोगिता गरिएको छ । जिल्लाको सदरमुकाम बजार क्षेत्रमा पर्यटन प्रबर्धनका लागि साईक्लिङ दौड प्रतियोगिता गरिएको हो । ४ विधामा गरिएको प्रतियोगितामा इलिट पुरुष तर्फ क्रिस्टोफर अशोक केलिङ्ग पहिलो, निरव श्रेष्ठ दोश्रो र प्रचित थापा मगर तेश्रो भ...

विश्व सिमसार दिवस : सगरमाथा क्षेत्रको सिमसार सरसफाई

सोलुखुम्बु - विश्व सिमसार दिवसको अवसरमा सगरमाथा क्षेत्रको सिमसार क्षेत्रको सरसफाई गरिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले विहिबार नाम्चे क्षेत्रको नदी तथा सिमसार क्षेत्रको प्लाष्टिकजन्य फोहोर सरसफाई गरिएको हो । निकुञ्जका कर्मचारी, सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी), नेपाली सेना, न...

निकुञ्जसँग अनुमती नलिएका हेलिलाई सगरमाथा क्षेत्रमा उडान अनुमती नदिन दुई विमानस्थललाई पत्र

सोलुखुम्बु - सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुले रुट पर्मिट र उडान अनुमती नलिएका हेलिकप्टरलाई निकुञ्ज क्षेत्रमा उडान अनुमती नदिन दुई विमानस्थललाई आग्रह गरेको छ । निकुञ्जको इन्ट्रान्स अनुमति, हेलिकप्टरको अवतरण अनुमती, तथा ओभरीङ अनुमती भए नभएको जाँच गरि हेलिकप्टर पठाउन फाप्लु विमानस्थल र तेन्जिङ हिल्लरी विमानस...

कलाकर्मीको रोजाईमा पर्दै सोलुखुम्बुको पत्ताले 

सोलुखुम्बु — चिसो, दुर्गम अनि विकटको पहिचान बनाएको सोलुखुम्बुको परिभाषा पछिल्लो समय बदलिँदै गएको छ । हिमाली जिल्ला अहिले विदेशी पर्यटकका लागि मात्र नभई नेपाली कलाकर्मीको रोजाइमा पनि पर्न थालेको छ । यसअघि खुम्बु क्षेत्रमा मात्रै फिल्महरू छायांकन हुँदै आएकामा हाल भने जिल्लाको प्रमुख प्रवेशद्वार पत्ताले नेपाली कलाकर्मीका...

फाप्लु विमानस्थल मुख्य प्रवेशद्वार सञ्चालनको माग, बेवास्ता गरे प्राधिकरणमा तालाबन्दी गर्ने चेतावनी

सोलुखुम्बु - सोलुखुम्बुको फाप्लु वातावरण मैत्री टोल सुधार समिति सोलुदुधकुण्ड नगरपालिका ४ ले वर्षौदेखि उपयोगविहीन बनेको फाप्लु विमानस्थलको मुख्य प्रवेशद्वार प्रयोगमा ल्याउन माग गरेको छ । राज्यको करोडौँ लगानीमा निमार्ण गरिएको प्रवेशद्वार वर्षौदेखि उपयोगविहीन भईरहदा हवाई यात्रु भने असहज तवरबाट साँगुरो मार्ग प्रयोग गर्न ब...