जसपा र कांग्रेसबीच छलफल सुरु

काठमाडौं - सत्ता साझेदारीका विषयमा छलफल गर्न नेपाली कांग्रेसका पदाधिकारी र जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वबीच बैठक सुरु भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दुई दलबीच भर्खरै बैठक सुरु भएको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारी र...

जसपाले संसदीय दलको नेता टुंगो लगाउन सकेन

काठमाडौँँ- जनता समाजवादी पार्टी (जसपा) ले नयाँ बन्ने सरकारमा प्रधानमन्त्रीको दाबी गर्ने भएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकमा सरकारको नेतृत्व दाबीसहित अरु दलसँग प्रस्ताव गर्ने नेता राजकिशोर यादवले जानकारी दिए । जसपाका अध्यक्ष उपेन्द्र यादवले आजको बैठकमा संसदीय दलको बैठकमा विधानबारे प्रारम्भिक छलफल भएको जानकारी ...

ओली समूहको एकलौटी निर्णय, अष्टलक्ष्मीलाई हटाएर बादललाई जिम्मेवारी

काठमाण्डौँ - नेकपा एमाले ओली पक्षको केन्द्रीय कमिटी बैठकबाट रामबहादुर थापा ‘बादल’सहित ४२ जनालाई केन्द्रीय सदस्यमा नियुक्त गरिएको छ । शुक्रबार बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले अष्टलक्ष्मी शाक्यको ठाउँमा बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको छ । बादलसहित २३ जना माओवादी नेता एमालेको केन्द्रीय कमिटीमा ...

ओली नै सबैभन्दा शक्तिशाली हुन् ?

काठमाडौँ- सर्वोच्च अदालतको आदेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएपछि नेपालको राजनीति अप्रत्याशित मोडमा प्रवेश गरेको छ। पछिल्लो राजनीतिक परिस्थितिमा को नेता कस्तो स्थितिमा छन् त ? प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री केपी शर्मा ओली एमाले ब्युँतिएपछि १२१ जना सांसद रहेको एमालेको संसदीय दलको...

कांग्रेस पदाधीकारी बैठक दिउँसो ३ बस्दै

काठमाडौं - नेपाली कांग्रेस पदाधीकारी बैठक आज बस्दैछ । दिउँसो ३ बजे पार्टी सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बस्ने पार्टी मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए। बैठकमा वर्तमान राजनीतिक परिस्थितीमा कांग्रेसको भुमिकाको विषयमा छलफल हुने जनाइएको छ । यस्तै, देउवा–प्रचण्डको भेटमा भएका छलफलका विषयमा समेत कुराकान...

एमाले केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने तयारी

काठमाडौं- सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याई दिएपछि एमालेले केन्द्रीय कमिटी बैठकको तयारी गरेको छ । पार्टी अलग भएपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठक चैत १ गते बस्ने तयारी भइरहेको नेताहरुले बताएका छन् । सर्वोच्चले एमालेलाई माओवादीबाट अलग्याए लगत्तै स्थायी क...

सरकारले जसपासँग आज पनि छलफल गर्ने

काठमाडौं - सरकार र जनता समाजवादी पार्टीबीच आज कार्यदलस्तरमा छलफल हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे कार्यदलस्तरको बैठक बस्नेछ । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफल सकारात्मक भएकाले आज थप गृहकार्य गरेर टुङ्गोमा पुग्न कार्यदलको बैठक बस्न लागेको जसपाले जनाएको छ । जसपाले लक्ष्मणलाल कर्ण ...

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव अन्योलमा !

विराटनगर- प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्तावबारे अन्यौलता सिर्जना भएको छ । गत १२ पुसमा प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव ५६ दिनपछि ९ फागुनमा मात्र प्रदेशसभा बैठकमा पेश गरिएको तर अहिलेसम्म उक्त प्रस्तावमाथि छलफल सुरु भएको छैन । तत्कालिन नेकपाको प्रचण्ड माधव समूहले मुख्यम...

नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटे: प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू फेरि एक पटक क्रान्ति गर्ने मनस्थितिमा रहेको बताएका छन् । माओवादी निकट स्वास्थ्यकर्मीहरुको कार्यक्रममा उनले उमेर ढल्किदै गए पनि अहिले आफू चुप लागेर नबस्ने बताए । ‘जनयुद्ध सुरु गर्दा ४२ वर्षको थिएँ, अहिले ६६/६७ वर्ष भएँ । उमेरले कति साथ दिन्छ छोडिदिनुपर्छ पनि भन...

जुबुमा खुल्ला पुरुष फुटबल प्रतियोगिता एवम सास्कृतिक कार्यक्रम सुरु

सोलुखुम्बु- थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम थुलुङले हरेक क्षेत्रको विकासमा प्रतिवद्ध रहेको बताएका छन् । खेल खेलौ स्वस्थ रहौ, आफ्नो गाउँ युवा मिलि आफै बनाऔं, भन्ने मुल नाराका साथ दुधकोशी युवा क्लबको आयोजनामा संचालित खुल्ला पुरुष फुटबल प्रतियोगिता एवम सास्कृतिक कार्यक्रमको उद्घाटन गर्दै पालिका अध्यक्ष थुलुङले दिगो ...