नेकपा खारेज, एकीकरण गर्न चाहे १५ दिन भित्र निवेदन दिनपर्ने

काठमाडौँ- सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै निर्वाचन आयोगले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ती दुई दल एकीकरणपछि गठन भएको नेकपा खारेजीको जानकारी दिने निर्णय गरेको छ। सर्वोच्च अदालतले ऋषिराम कट्टेलले दर्ता गरेको रिट निवेदनमा सुनुवाइ गर्दै गत आइत...

माओवादी केन्द्रले कांग्रेस र जसपासँग छलफल गर्ने

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले संसद र सरकारबारे अब के गर्ने भन्नेबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेको छ। मंगलबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नेकपा एमालेसँग पनि वार्ता गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जा...

कांग्रेसको नेतृत्वमा सर्वदलिय सरकार – नेतृ उपाध्याय

ओखलढुंगा – नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पूर्व जलश्रोत राज्य मन्त्री महालक्ष्मी उपाध्याय (डिला)ले संविधानको स्थायी कार्यन्वयनका लागी काँग्रेसको नेतृत्वमा सर्वदलिय सरकार गठन हुनुपर्ने बताएका छिन् । केन्द्रिय सदस्य उपाध्यायले नेपाली जनताले स्थायीत्वका लागि सरकारमा पठाएपनि पदिय प्रलोभनमा परेर संबिधान मिच्दै सडक...

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । सर्वोच्च अदालतले नेकपालाई वैधता नदिएर एमाले र माओवादी केन्द्र बिउँताइदिएपछि माओवादी केन्द्रको पहिलो स्थायी कमिटीको बैठक सुरु भएको हो । बैठकमा सर्वोच्चको फैसलामाथि कानुनी उपचारमा जाने र अब कसरी अघि बढ्ने भन्ने विषयमा छल...

नेकपाको बोर्ड हटाएर आफ्नो बोर्ड राख्दै एमाले

काठमाडौं- सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो। बिहानै बोर्ड फेरिएको छ । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ । आइत...

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौँ- नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा पार्टी पुनर्गठनको प्रक्रियालगायतका विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले बताए । सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबी...

नेकपा विघटनपछि प्रदेशमा कुन पार्टीको अवस्था कस्तो ?

काठमाडौं- नेकपाका दाहाल- नेपाल समूहले आ-आफ्नो पुरानो पार्टीभित्रै बसेर एकताको प्रयास गर्ने निर्णय गरेसँगै संकटमा रहेका प्रदेश सरकार सुरक्षित भएका छन् भने सुरक्षित मानिएका केही प्रदेश सरकार संकटमा परेका छन् । आफूविरुद्ध अविस्वासको प्रस्ताव नै दर्ता भएर धरापमा परेको शेरधन राईको प्रदेश १ सरकारमा अब भने नेकपा एमालेको बह...

एमाले सचिवालय बैठक स्थगित

काठमाडौं- आज बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जनाएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललगायतका नेताहरु एमालेमै फर्किने निर्णय गर्नुअघि नै महासचिव पोखरेलले आजका लागि सचिवालय बैठक बोलाएका थिए । नेपाल, खनालसहितका...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे आफ्नै सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाएका हुन् । सर्वोच्च अदालतको फैसलासँगै ओली नेतृत्वको सरकार एमाले र माओवादी केन्द्रको गठबन्धनको सरकारमा रूपान्तरण भएपछि उनले पहिलो पटक बैठक बोलाएका हुन् । ...

कोमल ओलीले रघुजी पन्तविरुद्ध किन मुद्धा हालिन् ?

काठमाडौं- नेकपा (एमाले)की नेतृ एवं राष्ट्रिय सभा सदस्य कोमल ओलीले आफ्नै पार्टीका नेता रघुजी पन्त विरुद्ध मुद्दा दायर गरेकी छिन् । कानुनविद्सँगको परामर्शपछि मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर उनले गाली बेइज्जतीको मुद्दा दर्ता गरेकी हुन् । पन्तले आफूविरुद्ध अभिव्यक्त गरेको विचारले मानसम्मानमा चोट पुगेकाले मुद्दा दर...