जसपाले संसदीय दलको नेता टुंगो लगाउन सकेन

काठमाडौँँ- जनता समाजवादी पार्टी (जसपा) ले नयाँ बन्ने सरकारमा प्रधानमन्त्रीको दाबी गर्ने भएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकमा सरकारको नेतृत्व दाबीसहित अरु दलसँग प्रस्ताव गर्ने नेता राजकिशोर यादवले जानकारी दिए ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले आजको बैठकमा संसदीय दलको बैठकमा विधानबारे प्रारम्भिक छलफल भएको जानकारी दिए । संसदीय दलको नेता चयन गर्नका लागि विधानकै टुंगो नलागेकाले छलफल मात्र भएको उउनले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार