महाकुलुङको शिक्षा योजना निर्माणका लागि गोष्ठि सुरु

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा शिक्षा योजना निर्माण कार्यशाला गोष्ठि सुरु भएको छ । महाकुलुङ गाउँपालिकाको आयोजना तथा रीड नेपालको सहकार्यमा ३ दिने शिक्षा योजना निमार्ण कार्यशाला गोष्ठिको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुलुङले उद्घाटन गरे । उट्घाटनमा बोल्दै गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङ्ले योजना...

नेचासल्यानको हिमाल दर्शन क्याम्पसमा लाग्यो ताला

सोलुखुम्बु - स्वबियु निर्बाचनको मिति नजिकिदै जांदा नेचासल्यानस्थित हिमाल दर्शन क्याम्पसमा अनिश्चितकालका तालाबन्दी गरिएको छ । स्वबियु निर्बाचन निर्देशिका,कार्यबिधि र विभिन्न विद्यार्थी संघ सगठनहरुसंग भएको सहमति बिपरित विद्यार्थी भर्ना र एकलौटी रूपमा कार्यतालिका सार्बजनिक गरिएको भन्दै नेकपा एमाले निकट अनेरास्ववियु र नेक...

परिक्षा टाईड भएको भन्दै एभ्रेष्ट मल्टिपल कलेजका विद्यार्थीले गरे एक घण्टा परिक्षा अवरुद्ध

सोलुखुम्बु - सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा रहेको एभ्रेष्ट मल्टिपल कलेजका बिएड तेश्रो वर्षका विद्यार्थीले एक घण्टा परिक्षा अवरुद्ध गरेका छन् । परिक्षा आवश्यक भन्दा बढी नै टाईड भएको भन्दै विद्यार्थीहरुले एक घण्टा सम्म परिक्षा नै अवरुद्ध गरि परिक्षा हल नै बहिस्कार गरेका हुन् । पुर्वाञ्चल विश्वविद्यालय अन्तरगत गत फागुन ...

सोताङमा शैक्षिक कार्यशाला गोष्ठी सुरु

सोलुखुम्बु - सोलुखुम्बुको सोताङमा पालिका स्तरिय शैक्षिक कार्यशाला गोष्ठी सुरु गरिएको छ । सोताङ गाउँपालिकाको आयोजना तथा रीड नेपालको प्राविधिक सहयोगमा सोमबार देखि सुरु शिक्षा योजना निर्माण कार्यशाला गोष्ठीको पालिका अध्यक्ष खिलाराज बस्नेतले उद्घाटन गरे । शैक्षिक सुधारका लागि योजना निर्माणमा टेवा पुर्याउन सुरु गोष्ठीमा ...

थुलुङ दुधकोशीले बैशाख पहिलो हप्तामा शिक्षा योेजना निर्माण गरिसक्ने

थुलुङ दुधकोशी गाउँपालिकाले आगामी बैशाख पहिलो हप्ता भित्र गाउँ शिक्षा योजना निर्माण गरिसक्ने भएको छ । गाउँपालिकामा तीन दिन देखि जारी गाउँपालिका शिक्षा योजना निर्माण सम्बन्धि कार्यशाला गोष्ठीले उक्त निष्कर्ष निकालेको हो । रिड नेपालको सहकार्य तथा प्राविधिक सहयोगमा गाउँपालिकाले पाँच वर्षे कार्ययोजना निर्माण गर्दैछ । गोष...

जनता मावि लोखिमको भवन उद्घाटन

जनता मावि लोखिमको नवनिर्मित भवनको उद्घाटन तथा हस्तान्तरण गरिएको छ । सोलुखुम्बु थुलुङ दुधकोशी गाउपालिकाको समन्वयमा क्लासरुम इन द क्लाउड नेपाल र जनता मावि लोखिमको सझेदारिमा निर्मित बालमैत्री शौचालय, पानीको फिल्टर तथा धाराको व्यवस्थापन, बालबालिकाहरुको लागि खेल्ने स्थान र कक्षाकोठाहरुको लागि बालमैत्री फर्निचर सहितको ६ कोठे...

निःशुल्क शिक्षाको व्यवस्था गर्न माग गर्दै नेविसंघ प्रशासन पुग्यो

  नेपाल विद्यार्थी संघ सोलुखुम्बुले निःशुल्क शिक्षाको माग गर्दै ६ बुदे माग सहित जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको ध्यानाकर्षण गराएको छ । नेपाली काँग्रेसको भातृ संगठन नेविसंघले प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईलाई विद्यार्थीको समस्याका बारेमा जानकारी गराउँदै ध्यानाकर्षण गराएको हो । नेविसंघ जिल्ला अध्यक्ष...

शैक्षिक योजना निर्माणबारे सोलुदुधकुण्डमा छलफल

रीड नेपालले सोलुदुधकुण्ड नगरपालिकामा शैक्षिक योजना निर्माण गर्ने भएको छ । सोलुदुधकुण्ड नगरपालिकामा नगरपालिकाका उपमेयर गान्धीमाया तामाङको अध्यक्षतामा बसेको स्थानीय तह शिक्षा क्षेत्र योजना निर्माण पूर्व तयारी वैठकले योजना निर्माण कार्यशाला गोष्ठी फागुन १८ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको हो । प्रमुख प्रश...

सोलुखुम्बुका विद्यालय २ करोड १२ लाख बेरुजु फर्छौटका लागि अटेरी गर्दै

सोलुखुम्बुका विद्यालयले २ करोड भन्दा बढि बेरुजु रकम फर्छौटका लागी अटेरी गरिरहेको पाईएको छ । जिल्लाका ७ स्थानिय तहका विद्यालयले वर्षौदेखिको २ करोड १२ लाख १० हजार बेरुजु फर्छौटमा अटेरी गरेका हुन् । जिल्लाको नेचासल्यान गाउँपालिकाका भित्रका विद्यालयले ५ लाख, लिखुपिकेमा ७१ लाख ७५ हजार, सोलुदुधकुण्डमा २६ लाख १० हजार, माप्...

सोताङमा शिक्षा क्षेत्र योजना निर्माणबारे छलफल

रीड नेपालको आयोजना तथा सोताङ गाउँपालिकाको समन्वयमा बसको बैठकले विभिन्न निर्णय गरेको छ । बिहीबार गाउँपालिका अध्यक्ष खिलराज बस्नेतको अध्यक्षतामा बसेको स्थानीय तह शिक्षा क्षेत्र योजना निर्माण पूर्व तयारी वैठकले योजना निर्माण कार्यशाला गोष्ठी चैत्र १ देखि ३ गतेसम्म सञ्चालन गर्ने कार्यशाला संचालन गर्ने, स्थानीय तह शिक्षा यो...