गणेशथान माविको व्यवस्थापन समिति सदस्यमा सुमन श्रेष्ठद्वारा अस्वीकार

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाबाट गणेशथान माविको व्यवस्थापन समिति सदस्यमा मनोनित भएका सुमन श्रेष्ठले पद अस्वीकार गरेका छन् । श्रेष्ठलाई यही असार ३ गतेको शिक्षा समितिको बैठकले विद्यालयको सदस्य पदमा मनोनित गरेको थियो । सोही अनुसार पत्र पठाइएको थियो । पत्र प्राप्त हुनासाथ श्रेष्ठले गाउँपालिकालाई सूचना...

विपि संस्कृत माविको अध्यक्षमा सुरज केसी

सोलुखुम्बु जिल्लाकै एक मात्र संस्कृत माध्यममा पढाई हुने विपि संस्कृत माविको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा सुरज केसी चयन भएका छन् । नेचासल्यान गाउँपालिका २ मा अवस्थित उक्त विद्यालयको विब्यस अध्यक्षमा केसी सर्वसम्मत चयन भएको विद्यालयका प्रधानाध्यापक उमाकान्त काफ्लेले जानकारी दिए । नयाँ गाउँ शिक्षा ऐन अनुसा...

चिवाङ गुम्बा १०० वर्षमा प्रवेश गर्दै, उपराष्ट्रपति यादव सोलु आउने

सोलुखुम्बु - सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ४ चिवाङ गुम्बाले सयौँ शतवार्षिक समारोह कार्यक्रम गर्ने भएको छ । गुम्बा १०० वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आगमी कार्तिक १४ गतेबाट विशेष कार्यक्रमको आयोजना गर्ने भएको गुम्बा व्यवस्थापन समितिले जनाएको छ । सो अवसरमा विश्व शान्ती पुजा, १० करोड बज्र गुरु मन्त्र जपसहित बृहद सा...

शिक्षा शाखाको निर्णय विरुद्ध ताप्लीका स्थानीय आन्दोलित

सोलुखुम्बु - उदयपुरको ताप्ली गाउँपालिकाको शिक्षा शाखाले गरेको निर्णय विरुद्ध स्थानीयले संर्घषको कार्यक्रम अघि बढाएका छन्् । गत चैत्र २९ र ३० गते पालिकाको शिक्षा शाखाको बैठकले गरेको विद्यालयको तह घटबढ तथा दरबन्दी मिलानको निर्णय विरुद्ध स्थानीय, अभिभाव तथा शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । कार्यक्रमको पहिलो दिन आज शुक...

मनभिसोद्वारा वाकुका साडे ४ सय विद्यार्थीलाई पोषाक वितरण

सोलुखुम्बु - सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ६ का ४ सय बढी विद्यार्थीलाई विद्यालय पोषाक वितरण गरिएको छ । माप्य दुधकोशीको सगरमाथा माविमा अध्ययनरत ४५० जना विद्यार्थीलाई आज मंगलबार मनभिसो फाउन्डेसनले एक एक सेटका दरले पोषाक वितरण गरेको हो । विगत ६ वर्षदेखि सो क्षेत्रको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको गैरसरकारी ...

महाकुलुङमा विद्यालय व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धी तालिम सुरु

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा २ दिने विद्यालय व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धी वि.व्य.स तथा शि.अ.संघका पदाधिकारीलाई तालिम सुरु भएको छ । रीड नेपाल र महाकुलुङ गाउँपालिकाको संयुक्त आयोजनामा २ दिने तालिमको गाउँपालिका अध्यक्ष सुर्य कुलुङले उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष कुलुङले विद्य...

जिल्ला शिक्षा समितिको सदस्यमा भेषकुमार बास्तोला मनोनित

सोलुखुम्बु - जिल्ला शिक्षा समितिको सदस्यमा भेषकुमार बास्तोलालाई मनोनित गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला शिक्षा समितिका अध्यक्ष कृष्ण प्रसाद निरौलाले बास्तोलालाई सदस्यमा मनोनित गरेका हुन् । जेठ १ गते बसेको जिल्ला शिक्षा समितिको बैठकले नेचासल्यान गाउँपालिका २ सल्यान स्थित रामलक्ष्मण अधारभुत विद्यालयका ...

रीडको आयोजनामा माप्यमा विद्यालय व्यवस्थापन, समावेशी शिक्षा र अपाङ्गता पहिचान सम्बन्धी तालिम

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा प्रधानाध्यपाकहरुका लागि विद्यालय व्यवस्थापन,समावेशी शिक्षा,र अपाङ्गता पहिचान सम्बन्धी आधारभूत तालिम सुरु भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा सुरु भएको तालिमको गाउँपालिकाका उपाध्यक्ष गौरब राईले उद्घाटन गरे । ३ दिनसम्म संचालन हुने तालिममा २० विद्यालयका प्रधानाध्...

थुलुङ दुधकोशी बहु–प्राविधिक शिक्षालय प्रदेशकै सबै भन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी बहु–प्राविधिक शिक्षालय कोशी प्रदेशकै सबै भन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने प्राविधिक शिक्षालय बनेको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्ली स्थित उक्त शिक्षालयले डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ तेश्रो सेमेस्टरमा ६५.७९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै प्रदेशकै सबै भन्दा...

सोलुदुधकुण्डमा रीडले दियो शि.अ.संघ र वि.व्य.स.लाई क्षमता अभिबृद्धि तालिम

सोलुखुम्बु - सोलुदुधकुण्ड नगरपालिकामा रीड नेपालले विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम सञ्चालन गरेको छ । तालिममा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको काम कर्तव्य र अधिकार, विद्यमान शिक्षा निति तथा नियमबारे जानकारी, बालमैत्री विद्यालयको अवधा...