सल्लेरीमा ३ दिनदेखि जारी मनोसामाजिक परामर्श तालिम सकियो

सोलुखुम्बु – सोलुखुम्बु सदरमुकाम सल्लेरीमा तीनदेखि जारी शिक्षक मनोसामाजिक परामर्श तालिम सकिएको छ । रिड नेपालको आयोजनामा गत शुक्रबारबाट सुरु भएको तालिम आज आईतबार सकिएको हो । तालिममा नगरपालिका क्षेत्र भित्रका १९ वटा बिद्यालयका १÷१ जना लैंगिक फोकल शिक्षकहरु र अन्य ३ जना स्थानीय श्रोत शिक्षक गरी २२ जनाको सहभागिता रहेको थिय...

विपन्न तथा बेरोजगारका छोराछोरीलाई छात्रबृत्ति दिँदै चिशंखुगढी

ओखलढुंगाको चिशङखुगढि गाउँपालिकाले विपन्न तथा बेरोजगार अभिभावकका छोराछोरीलाई छात्रबृत्ति वितरण गर्ने भएको छ । शैक्षिक क्षेत्रलाई मुख्य प्राथमिकता दिएको गाउँपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका गरिब तथा बेरोजगार अभिभावकका १२८ जना छोराछोरीलाई ५ हजारका दरले छात्रबृत्ति दिन लागेको ह...

सोलुदुधकुण्डका पाँच विद्यालयमा कक्षा थप गरिने

सोलुदुधकुण्ड नगरपालिकामा पाँच वटा विद्यालयमा कक्षा थप गर्ने निर्णय गरिएको छ । नगरपालिकाका मेयर नाम्गेलजांबु शेर्पाको अध्यक्षतामा बसेकोनगर शिक्षा समितिको बैठकले सोलुदुधकुण्ड नगरपालिका क्षेत्रभित्र सञ्चालित सामूदायिक तथा संस्थागत पाँच वटा विद्यालयहरुलाई कक्षा थपका लागि अनुमति प्रदान गरेको हो । त्यस्तै, बैठकले विज्ञान ...

खोटाङको केपिलासगढीमा मातृभाषाको पाठ्यक्रम लागु हुने

सोलुखुम्बु - खोटाङको केपिलासगढी गाँउपालिकाले आगामी शैक्षिक .सत्रबाट स्थानीय पाठ्याक्रम लागु गर्ने भएको छ । मंगलबार बसेको गाउँपालिका शिक्षा समितिको बैठकले साम्पाङ राई, दुमि राई र कोयी राईहरुको भाषिक पाठ्यक्रम लागु गर्ने निर्णय गरिएको हो । कक्षा १ मा अध्यापन हुने किरात राईहरुको लोपोन्मुखक भाषालाई नयाँ पुस्तामा हस्तान्तर...

शिक्षक दरबन्दी मिलान गर्दै सोलुदुधकुण्ड नगरपालिका

सोलुखुम्बु - सोलुदुधकुण्ड नगरपालिकाले शिक्षकको दरबन्दी मिलान गर्ने भएको छ । यसका लागि नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाको संयोजकत्वमा चार सदस्यीय दरबन्दी मिलान, शिक्षक सरुवा, विद्यालय गाभ्ने तथा विद्यालय अनुगमन समिति गठन गरिएको छ । विद्यालयको अनुगमन गरी औचित्य र आवश्यकताका आधारमा उपयुक्त मापदण्ड बनाएर शिक्षकहरुको दरबन्द...

‘लागु पदार्थ दुव्र्यसन तथा विपद् व्यवस्थापन’–कविता प्रतियोगितामा लिखुपिके प्रथम

सोलुखुम्बु - ‘लागु पदार्थ दुव्र्यसन तथा विपद् व्यवस्थापन’ विषय सचेतनामुलक कविता प्रतियोगितामा निकिता कार्की प्रथम भएकी छन् । ‘हामी स्वयमसेवी अभियान’ कोशी प्रदेशको आयोजनामा आज सोमबार सल्लेरीमा सम्पन्न कविता प्रतियोगितामा हिमगंगा मावि लिखुपिकेकी कार्की प्रथम भएकी हुन् । प्रतियोगितामा हिमाल दर्शन मावि नेचाका सञ्जिव भण्...

महाकुलुङमा सकियो शिक्षा योजना निर्माण कार्यशाला गोष्ठी

सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा ३ दिनदेखि जारी शिक्षा योजना निर्माण कार्यशाला गोष्ठी सकिएको छ । गाउँपालिकाले रीड नेपालसँगको सहकार्यमा गत विहिबारबाट सुरु गरेको गोष्ठी आज शनिबार सकिएको हो । गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा गाउँपालिकाको शिक्षा योजना तथा शैक्षिक गुणस्तर अभिबृद्धिको सवालमा छलफल भएको...

शिक्षक अधिकार रक्षा गर्न डिजिटल आन्दोलन गर्न जरुरी–पुर्व उपाध्यक्ष बानियाँ

सोलुखुम्बु - नेपाल शिक्षक संघ पुर्व उपाध्यक्ष गोकर्ण बानियाँले शिक्षक अधिकार रक्षा गर्न डिजिटल आन्दोलन गर्न जरुरी भएको बताएका छन् । नेपाल शिक्षक संघ सोलुखुम्बुको ९ औं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पुर्व उपाध्यक्ष बानियाँले अब सडकबाट नभई प्रविधिबाट आन्दोलन गर्नु पर्ने समय भएकाले आफुले विगतदेखि सोही माध्यमलाई उप...

सल्लेरीको परिक्षामा सिडिओको नजर, भने–उच्छृखंल गतिविधि भए चुप लागेर बस्दैनौ

सोलुखुम्बु : सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा रहेको एभ्रेष्ट मल्टिपल कलेजका बिएड तेश्रो वर्षको जारी परीक्षाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त भट्टराईसहितका व्यक्तिहरुले निरीक्षण गरेका छन् । गत बुधबार परिक्षा टाईड भएको भन्दै एक घण्टा परिक्षा अवरुद्ध गरेको समाचार बारिएसँगै आज(शुक्रबार) प्रजिअ भट्टराई जिल्ला स्थित सबै...

महाकुलुङ -५ मा सुरु भयो दुई महिने कम्प्यूटर तालिम

सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ५ मा दुई महिने आधारभुत कम्प्यूटर तालिम सुरु भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा फुलबारी सामुदायिक संस्था महाकुलुङ गाउँपालिका ५ ले चैत्र १ गतेबाट तालिम सुरु गरेको हो । कम्प्यूटर शिक्षाको उपयोगितालाई ध्यान दिदै संस्थाले सुरु गरेको तालिममा सो क्षेत्रका १२५ जनाको सहभागिता र...