शिक्षकलाई प्रविधिसँग जोड्दै हिमाल दर्शन मावि, १९ शिक्षकलाई ल्यापटप उपहार

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ स्थित हिमाल दर्शन माध्यमिक विद्यालयले १९ जना शिक्षकलाई ल्यापटप वितरण गरेको छ । शिक्षालाई प्रविधिमैत्री बनाउने उदेश्यका साथ शुक्रबार एक कार्यक्रमका बिच १९ जना शिक्षकलाई एकरएक थान ल्यापटप वितरण गरेको हो । विद्यालयको आन्तरिक श्रोततर्फको ८ लाख बजेट खर्च गरी ल्यापटप खरिद ...

गुदेल माविको विव्यस अध्यक्षमा राई चयन

सोलुखुम्बु - सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका वडा नम्बर ४ स्थित गुदेल माध्यमिक विद्यालयले व्यवस्थापन समिती गठन गरेको छ । उक्त कार्यक्रमले विद्यालय व्यवस्थापन अध्यक्षमा सुर्यकुमार राईलाई चयन गरेको हो । आज शनिवार वडा नम्बर ४ का वडा अध्यक्ष सरस्वती राईको प्रमुख आथित्यतामा गुदेल माध्यमिक विद्यालयमा व्यस्थापन समितीको ९ ...

शिक्षकलाई प्रविधिसँग जोड्दै हिमाल दर्शन मावि, १९ शिक्षकलाई ल्यापटप उपहार

सोलुखुम्बु - सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ स्थित हिमाल दर्शन माध्यमिक विद्यालयले १९ जना शिक्षकलाई ल्यापटप वितरण गरेको छ । शिक्षालाई प्रविधिमैत्री बनाउने उदेश्यका साथ शुक्रबार एक कार्यक्रमका बिच १९ जना शिक्षकलाई एक/एक थान ल्यापटप वितरण गरेको हो । विद्यालयको आन्तरिक श्रोततर्फको ८ लाख बजेट खर्च गरी ल्यापटप खरिद गर...

सोलुखुम्बुमा चिसोका कारण बन्द भएका विद्यालयहरु धमाधम खुल्दै

सोलुखुम्बु - चिसोका कारण बन्द भएका सोलुखुम्बुका सामुदायिक विद्यालयहरु धमाधम खल्न थालेका छन् । अत्याधिक चिसोको समयमा बन्द भएका यहाँका विद्यालयहरु खुल्न थालेको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुले जनाएको छ । कार्यालयका प्राविधिक सहायक विरमा कुमारी खड्काका अनुसार चिसोका कारण गत पुुस १५ गतेबाट बन्द भएका विद्यालयहरु म...

सगरमाथा आवि जुबुलाई बस्नेतले गरे ३५ हजार बराबरको सामाग्री सहयोग

सोलुखुम्बु - सगरमाथा आधारभुत विद्यालय थुलुङ दुधकोशी गाउँपालिका–४ जुबु सोलुखुम्बुलाई करिब ३५ हजार रुपैयाँ बराबरको सहयोग सामाग्री प्राप्त भएको छ । उक्त विद्यालयलाई जुबु घर भइ हाल दक्षिण कोरियामा रहेका केदार बस्नेले प्रदान गरेको त्यहाँबाट होमनाथ खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार बस्नेतले आफ्ना ठुलोबुवा डिक बहादुर ...

सोलुदुधकुण्डका बाल विकास सहजकर्तालाई ५ दिने क्षमता अभिवृद्धि तालिम

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका भित्रका बाल विकास केन्द्रका सहजकर्ताहरुका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । नगरपालिकाको आर्थिक सहयोग तथा (इसीसी) इन्नोभेसन एजुकेसनको समन्वयमा नगर शिक्षा शाखाले आज बुधबारबाट सल्लेरीमा तालिम सुरु गरेको हो । नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएक...

हिमाल दर्शन माविको ४९ औँ वार्षिकोत्सव सकियो

सोलुखुम्बु - सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका वडा नम्बर ३ स्थित हिमाल दर्शन माध्यमिक विद्यालयको ४९ औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । विद्यायलयले आज आईबार एक कार्यक्रमका बिच हिमाल दर्शन माविको प्रांगणमा वार्षिक उत्सव तथा १६ औँ अभिभावक दिवस मनाएको हो । कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको...

यस वर्षको एसइईमा सोलुबाट १६ सय भन्दा बढी विद्यार्थीले परिक्षा दिने

सोलुखुम्बु - सोलुखुम्बुमा यस वर्ष माध्यामिक परिक्षा एसइईमा १६ सय भन्दा बढी बिद्यार्थीले परिक्षा दिने भएका छन् । आगमी चैत्र १५ बाट देशभर सुरु हुने परिक्षामा जिल्लाबाट १ हजार ६ सय ७२ जना विद्यार्थी परिक्षामा सामेल हुने शिक्षा समन्वय ईकाई सोलुखुम्बुले जनाएको छ । जसमा नियमिततर्फ १ हजार ६ सय ६६ जना र आंशिंकतर्फ ६६ जना रहेक...

चिसोका कारण सोलुखुम्बुका १०० बढी सामुदायिक विद्यालय बन्द

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुका १०० वटा भन्दा बढी सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाको दुई सय ६७ सामुदायिक विद्यालय मध्ये १०१ वटा सामुदायिक विद्यालय बन्द भएको जिल्ला शिक्षा तथा समन्वय इकाई सोलुखुम्बुले जनाएको छ । कार्यालयका प्राविधिक सहायक विरमा कुमारी खड्काका अनुसार जिल्लाको आठ स्था...

सोताङ र महाकुलुङका १७ शिक्षकलाई रीडले दियो मनोसामाजिक सहयोग तालिम

सोलुखुम्बु - रीड नेपालको आयोजनामा सोताङ र महाकुलुङ गाउँपालिकाको समन्वयमा शिक्षकहरुका लागि आधारभूत मनोसामाजिक सहयोग तालिम सम्पन्न भएको छ । गत बुधबारबाट सोताङ पब्लिक क्याम्पसमा सुरु भएको तालिम आज शुक्रबार सकिएको हो । तालिममा सोताङका ८ जना र महाकुलुङका ९ जना गरी १७ जना शिक्षकको सहभागिता रहेको रीड नेपालका शिक्षा विकास अधि...