ललित राईले गाए ‘देउरालीमा’

  हिमाल समाचार
168 Shares

काठमाण्डौं । युवा गायक ललित राईले लोक आधुनिक गीत ‘देउरालीमा’सार्वजनिक गरेका छन् ।

टिका चाम्लिङको गीत, जसिहाङ राईको संगीत, राजु कार्कीको संगीत संयोजनान तयार गरिएको गीतको स्टुडियो भिडियो सार्वजनिक गरिएकोे हो ।

कोरस गायनमा मुना राई, रोशना राई र शुस्मा राईले साथ दिएका छन् । याम मामा सेकुवाघर, खुमलटारले निर्माण गरेको स्टुडियो भिडियो गाउँले इन्टरटेनमेन्ट युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

उक्त स्टुडियो भिडियोमा छयाङ्कन र सम्पादन गंगाराम राईले गरेका छन् । गायक राई सोलुखुम्बुको नेचासल्यानमा जन्मे हुर्केका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार