खुम्बुको फोर्चेमा २४ जना काँग्रेस प्रवेश

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु –  खुम्बुको फोर्चेमा २४ जना नेपाली काँग्रेस प्रवेश गरेका छन् ।

सोलुखुम्बुको खुम्बुपसाङल्हमु गाउँपालिका ४ फोर्चेमा २४ जना काँग्रेस प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेस खुम्बुपसाङल्हमु गाउँपालिका कमिटीले आयोजना गरेको चियापान कार्यक्रममा २४ जना काँग्रेस प्रवेश गरेको काँग्रेसका खुम्बुपासाङल्हामु गाउँपालिका प्रबक्ता पासाङ शेर्पाले जानकारी दिए ।


नवप्रवेशीहरूलाई खुम्बुपसाङल्हमु गाउँपालिकाका प्रबक्ता शेर्पा, वडा नम्बर ४ का वडा सभापति पसाङ दावा शेर्पा, वडा नम्बर ४ कै तरुण दल संयोजक छिरिङ थेन्डु शेर्पा, काँग्रेस युवा नेता फुरा टशी शेर्पाले स्वागत गरेका थिए ।

काँग्रेस प्रवेश गर्नेको नामावली यसप्रकार छ ।

[१] तेन्जिङ ग्याल्जेन शेर्पा
[२] पसाङ सोना शेर्पा
[३] ङिमा तेन्जिङ शेर्पा
[४] ङवाङ तेन्जिङ शेर्पा
[५] फुरा तेम्बा शेर्पा
[६] ङिमा नम्गेल शेर्पा
[७] मिङमा तेन्जिङ शेर्पा
[८] कर्म छम्जी शेर्पा
[९] फु टासि शेर्पा
[१०] ङिमा छिरिङ शेर्पा
[११] तेन्जिङ टासी शेर्पा
[१२] पेम्बा जाङमु शेर्पा
[१३] कर्म सेर्की शेर्पा
[१४] ल्हाक्पा नुरु शेर्पा
[१५] छेपल शेर्पा
[१६] मिङमा फुटि शेर्पा
[१७] ङवाङ डोमा शेर्पा
[१८] फुरा छेतेन शेर्पा
[१९] दावा डोमा शेर्पा
[२०] रिन्जी शेर्पा
[२१] पासाङ फुटि शेर्पा
[२२] दानुरु शेर्पा
[२३] पेम्बा ग्याल्जेन शेर्पा
[२४] दा रिन्जी शेर्पा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार