जुरेली नेपाल गैरसरकारी संस्थाद्धारा ओखलढुङ्गाका विद्यार्थीलाई न्यानो कपडा वितरण

  हिमाल समाचार
49 Shares

जुरेली नेपाल गैरसरकारी संस्थाले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । आखलढुङ्गाको सिद्धिचरण नगरपालिका–९ ज्यामिरेको चञ्चलादेवी आधारभूत र कुन्ता माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई न्यानो कपडा विरतण गरेको हो।

संस्थाले चञ्चलादेवी र कुन्ता माध्यमिक विद्यालयमा पढ्ने ५३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको वडा अध्यक्ष गुणराज खड्काले बताउनु भयो । वडाका अन्य विद्यालयका विद्यार्थीलाई आगामी दिनमा न्यानो कपडा वितरण गरिने जुरेली नेपालले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार