सोलुखुम्बु, सोलुखुम्बु जिल्ला प्रहरीले वन डढेलो आगलागी रोकथाम सम्बन्धी सचेतना मूलक कार्यक्रम सञ्चालन गरिएको छ । सुख्खा र हावाहरी चलेसगैं जिल्लाका विभिन्न स्थानका वन जङगलहरुमा डढेलो फैलिरहेको विषयलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यलयले ”वनमा डढेलो नलगाऔँ,पर्यावरण र जीवनको संरक्षण गरौँ” भन्ने मुल नाराका साथ आगलागी रोकथ...
अर्थ
“याक बचाउँ, हिमाल जोगाउँ” नाराका साथ घ्याङखर्कमा चौरी महोत्सव सुरू
सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका–५ घ्याङखर्कमा सोमबारदेखि प्रथम चौरी महोत्सव सुरू भएको छ । हिमाली जिल्लामा बसोबास गर्ने शेर्पा समुदायको पुख्यौली पेशा र हिमालको गहनाको रूपमा परिचित याक तथा चौरी व्यवसायलाई जीवन्त राख्नको उद्देश्यले “याक बचाउँ, हिमाल जोगाउँ” भन्ने मूल नाराका साथ कोशी प्रदेश पर्यटन मन्त्रालयको आर्थि...
थुलुङ दुधकोशी सार्वजनिक सुनुवाइ : ६० प्रतिशत वित्तीय प्रगति
सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ को हालसम्मको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । नौ वटै वडामा सामाजिक परिक्षणसहित सार्वजनिक सुनुवाइ गरेको सम्पन्न गरि आज पालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको हो । बृहत जनसहभागितासहित पालिकाको सभाहलमा भएको सामाजिक परिक्षण तथा सार्वजनिक स...
थुलुङदुधकोशी गाउँपालिका–९ को सार्वजनिक सुनुवाई सम्पन्न
सोलुखुम्बु - सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ९ को सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/८१को विकास निर्माण आयोजना तथा वडा कार्यालयबाट प्रवाह भएका सेवा सुविधाका बारेमा स्थानीयको उपस्थितिमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । वडाध्यक्ष सनकुमार तामाङको अध्यक्षत...
खुम्बु पासाङल्हामु गाउँपालिकाले उठायो ६ करोड बढी पर्यटक शुल्क
सोलुखुम्बु - विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र भ्रमणकर्ताबाट खुम्बु पासाङल्हामू गाउँपालिकाले छ करोड भन्दा धेरै राजस्व सङ्कलन गरेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो आठ महिनामा विदेशी पर्यटक प्रवेश शुल्कबाट रू छ करोड ३४ हजार पाँच सय राजस्व सङ्कलन गरेको हो । उक्त अवधिमा ३१ हजार सात सय २५ जना विदेशी नागरि...
वडा कार्यालय तिङ्लाको सार्वजनिक सुनुवाइ सकियो
सोलुखुम्बु - सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाले चालु आर्थिक वर्षको प्रथम र दोश्रो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालयले आज शुक्रवार तिङ्लामा जनसहभागीतासहितको सवालजवाफ कार्यक्रम सम्पन्न गरेको हो । वडा कार्यालयमा भएको उक्त कार्यक्रममा चालु आर्थिक वर्षमा सञ्चालित वडाका विकासे योजना, सेव...
सगरमाथा राष्ट्रिय निकुञ्जद्वारा एक महिनामा ७६ लाख भन्दा बढी राजस्व संकलन
सोलुखुम्बु - सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले एक महिनामा ७६ लाख भन्दा बढी राजस्व संकलन गरेको छ । सगरमाथा क्षेत्र भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटकहरुबाट निकुञ्जले फागुन महिनामा ७६ लाख ४७ हजार ७ सय ९९ रुपैयाँ राजस्व संकलन गरेको हो । कार्यालयका सूचना अधिकारी मनोज कुमार मण्डलका अनुसार उक्त...
सगरमाथा राष्ट्रिय निकुञ्जद्वारा एक महिनामा ७६ लाख राजस्व संकलन
सोलुखुम्बु - सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकहरुबाट एक महिनामा ७६ लाख भन्दा बढी राजस्व संकलन भएको छ । विदेशी र नेपाली पर्यटकबाट यो फागुन महिनामा मात्रै ७६ लाख ४८ हजार ७ सय ९९ रुपैया राजस्व संकलन भएको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुले जनाएको छ । जसमा बन पैदावार बिक्रि बितरणबाट १ लाख २५ हजार ६ सय, पर्यापर...
प्रहरी असईको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय, मनग्य आम्दानी
सोलुखुम्बु - ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ का एक युवाले सावित गरिदिएका छन् । नेपालमा गरिखाने बाटो छैन भन्दै दैनिक एक हजार पाँच सयभन्दा बढी नेपालीहरु हातमा राहदानी बोकेर विदेशिने गर्छन् । मासिक रू ४०/५० हजार कमाउन र गुजारा चलाउनकै लागि खाडीको यात्रा तय ...
हुलाक कार्यालय सोलुुद्वारा एक महिनामा ३५ हजार भन्दा बढी राजस्व संकलन
सोलुखुम्बु - जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले एक महिनामा ३५ हजार भन्दा बढी राजस्व संकलन गरेको छ । उक्त कार्यालयले गत फागुन महिनामा मात्रै ३५ हजार ८० रुपैया राजस्व संकलन गरेको हो । कार्यालयका सुचना अधिकारी विकास परियारका अनुसार टिकट बिक्रिमा २२ हजार ७ सय ५० राजस्व संकलन भएका छन् भने रजिष्ट्रि पत्र दर्ता बापत ८ हजार ८...
- 1
- 2
- 3
- …
- 59
- Next Page »