आईपीओ निष्काशन गर्दै अपर सोलु

काठमाण्डौँ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ)निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानिय र आम सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५ सय कित्ता शेयर अर्थात ३३ करोड ७ लाख ५० हजार बराबरको शेयर गर्न अनुमति माग्दै बोर्ड पुगेको छ । कम्पनीले शेयर निष्काशन तथा बिक्रिकर्तामा एनएमबी क्यापिट...

जनकपुर रेलमार्ग सञ्चालनका लागि अध्यादेश ल्याउँदै सरकार

काठमाडौं- सरकारले फेरि रेल्वे अध्यादेश ल्याउने तयारी गरेको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मस्यौदा तयार गरेर कानुन मन्त्रालयका रायका लागि पठाएको छ । मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठका अनुसार रेल चलाउनका लागि कानुन अपरिहार्य भएकाले अध्यादेश ल्याउन लागिएको हो । सरकारले गत २२ वैशाखमा पनि रेल्वे ...

ई-पासपोर्ट जारी गर्दै सरकार

काठमाडाैँ- सरकारले मंसिर १ गतेदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्न शुरु गर्दैछ । राहदानी विभागले त्रिपुरेश्वरथित विभागको नयाँ भवनमा ई-पासपोर्ट छपाइको तयारीको लागि अन्तम चरणका परीक्षणहरु गरिररहेको छ । अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको छ । विभागका प्रवक्ता शरदराज आरनका अनुसार मंसिर ...

सोलुका कति सयले पाउदैछन् कोभिड राहतस्वरुप १० हजार

सोलुखुम्बु – सरकारले कोभिड–१९ महामारीबाट प्रभावित भएका अति विपन्न परिवारलाई नगद अनुदानका लागि निवेदन दिन आह्वान गरेको छ । अर्थ मन्त्रालयले सूचना निकालेर कोभिड–१९ बाट प्रभावित भएका अति विपन्न परिवारलाई नगद अनुदानका लागि निवेदन दिन आग्रह गरेको हो । सोलुखुम्बुबाट छनौटमा परेका २ हजार ११९ जनाले राहातका लागि स्थानिय तह अन...

अतिविपन्न परिवारलाई १० हजार अनुदान

काठमाण्डाै- अर्थ मन्त्रालयले कोरोनाका कारण रोजगारी गुमाएका ५ लाख अतिविपन्न परिवारलाई १० हजारका दरले राहत लिनका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै १५ दिन आफू स्थायी वा अस्थायी (न्यूनतम विगत ६ महिनादेखि) रुपमा बस्दै आएका स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न अनुरोध गरेको छ...

बिहीबार सेयर बजामा गिरावट

काठमाडौँ- बिहीबार सेयर बजार ५९.४९ अंकले ओरालो लागेकाे छ । नेप्से परिसूचक २ हजार ६ सय ९०.३६ विन्दुमा सीमित भएको छ। २.१६ प्रतिशतले सेयर बजार घट्दा नेप्से परिसूचक २ हजार ६ सय ९०.३६ विन्दुमा सीमित भएको हो। आज ९४ लाख ७५ हजार ९ सय ३६ कित्ता सयेर ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५४० रुपैयाँमा कारोबार भएको छ। आज सबै उपसमूह ...

पेट्रोलको खुद्रा मूल्य १३६ रूपैयाँ

काठमाडौं- नेपाल आयल निगमले  बुधबार राति १२ बजेबाट लागू हुने गरि  पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । निगमले पेट्रोलमा ३ रूपैया वृद्धि गरेको छ । थप गरेको मूल्य सहित पेट्रोलको खुद्रा मूल्य १३६ रूपैयाँ पुगेको छ । यसैगरि निगमले खाना पकाउने ग्यासको मूल्यमा एकैपटक ७५ रूपैयाँ वृद्धि गरेको छ । अब ग्यासको खुद्...

क्रिएटिभको देउसीभैलोलाई एक लाख ५० हजार दक्षिणा

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान ३ मा संचालित क्रिएटिभ सोसियल युथ क्लबले देउसी भैलो कार्यक्रमबाट एक लाख ५० हजार रुपैँया संकलन गरिएको छ । आइतबार देउसी भैलो समापन कार्यक्रममा क्लबका सल्लाहकार सदस्य तथा जग्गादाता दिनराज बास्तोलाले सामाजिक एकताले मात्र रुपान्तरण संभव भएको बताए । उनले क्लबको सिफारिसमा २ जनालाई ३ महिन...

देउसी भैलोबाट १५ लाख बढि संकलन

सोलुखुम्बु – सोलुखुम्बुमा सक्रिय रहेको स्टार युथ क्लबले देउसी भैलोबाट १५ लाख भन्दा बढि रकम संंकलन गरेको छ । लक्ष्मी पूजाको दिन कार्तिक १८ गतेदेखि जनबेशीबाट शुरु गरेको देउसी भैलोबाट १५ लाख २१ हजार ८ सय २१ रुपैँया संकलन गरेको हो । देउसी भैलो कार्तिक २१ सल्लेरीबाट समापन गरिएको थियो । देउसीमा नृत्यांगना एवं मोडल सृजना क...

एक करोड ७७ लाखमा निर्मित छात्राबासको उद्घाटन

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिम स्थित जनता माविको छात्राबास उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष असिम राई र आर्थिक सहयोगीदाता स्टे एट स्कुल नेपालका अध्यक्ष विपुल मानन्धरले संयुक्त रुपमा उद्घाटन गरेका हन् । स्टे एट स्कुल नेपालको १ करोड ७७ लाख २८ हजारको लागत...