ओरालो लाग्दै शेयर बजार, आजपनि भएन सुधार

काठमाण्डाै- शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन पनि घटेको छ । नेप्से आज मङ्गलवार एक दशमलव ६४ अङ्कले घटेर दुई हजार ६ सय २८ दशमलव ३७ विन्दुमा झरेको छ । आज विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा, अन्य र म्युचल फन्ड समूहको शेयर सामान्य बढेको छ । बैंकिङ, होटल, व्यापार, उत्पादन, जीवन बीमा, माइक्रोफाइनान्स ...

नागरिक लगानी कोषले गर्याे १ करोड ६८ लाख भुक्तानी

काठमाडाैँ-  नागरिक लगानी कोषले कोभिड–१९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई रु. एक करोड ६८ लाख भुक्तानी गरेको छ । कोभिड–१९ को सुरुआतदेखि नै कोभिडबाट मृत्यु हुनेका आश्रित परिवारलाई राहत पु-याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही रु दुई लाख उपलब्ध गराउने कोषले निर्णय गरेको थियो । सोही क्रममा कोषले गत साउ...

सामान्य बढ्याे नेप्से

 काठमाडाैँ- शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । नेप्से आज एक दशमलव ८२ अङ्कले बढेर दुई हजार सात सय ३४ दशमलव ९३ विन्दुमा पुगेको छ । आज बैंकिङ, व्यापार र जीवन बीमा समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । होटल समूहको शेयर दुई अङ्कले, विकास बैंक समूहको ४२ दशमलव ८१, जलविद्युतको २३, फाइनान्सको ३५, उत्पादनक...

प्रदेश १ का आर्थिक मामिला मन्त्री आङबो भेटेर मागियो १६ करोड ५० लाख बजेट

सोलुखुम्बु – सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका भित्रका अधुरा विकास निर्माण पुरा गर्नका लागि प्रदेश सरकार समक्ष आवश्यक बजेटको माग गरिएको छ । माप्य दुधकोशीका माओवादी नेताहरुले आफ्नो स्थानीय तहमा अलपत्र बनेका ठूला विकासका योजना पुरा गर्न आवश्यक बजेट विनियोजनका लागि प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र...

एकैदिन विद्युत, खानेपानी, क्लाइम्बिङ वाल र सामुदायीक भवनकोे उद्घाटन

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङमा करोड लगानीमा निर्माण गरिएको विद्युत, खानेपानी, क्लाइम्बिङ वाल र सामुदायीक भवनको एकैदिन उद्घाटन गरिएको छ । आन्दोराका नागरिक आना बाबेतको सहयोग तथा बोस एड्भेन्चरका संचालक मिंमार शेर्पाको समन्वयमा टाप्टिङमा निर्माण गरिएको लघुजलविद्युत, खानेपानी आयोजना, क्लाइम्बिङ वाल र सामु...

सवारी कारबाहीबाट एकै महिनामा २ लाख ४३ हजार राजस्व

सोलुखुम्बु – ट्राफिक प्रहरीले एक महिनाको अवधिमा २ लाख ४३ हजार रुपैया राजस्व संकलन गरेको छ । कार्तिक महिनामा ३४८ सवारी कारबाहीबाट उक्त राजस्व संकलन गरेको हो । जसमा १३ वटा ट्रक कारबाहीबाट १० हजार, २ वटा ट्रिपरबाट १ हजार, २ वटा बसबाट १ हजार, १८४ कार तथा जीपबाट १ लाख १५ हजार, १७ वटा ट्याक्टरबाट १ लाख ५ हजार, ११० वटा मोटरस...

एक महिनामा तीन हजार बढि पर्यटक खुम्बु भित्रिए

सोलुखुम्बु – खुम्बु क्षेत्रमा कार्तिक महिनामा ३ हजार भन्दा बढि पर्यटक भित्रिएका छन् । सगरमाथा राष्ट्रिय निकुन्जका अनुसार कार्तिक महिनामा एक महिनामा ३ हजार ७६५ पर्यटक खुम्बु आएका हुन् । जसमा नेपाली पर्यटक मात्रै एक हजार ३९० पुगेका छन् । सार्क राष्ट्रका ४६३ र विदेशी पर्यटक १ हजार ९१२ जना खुम्बु आएको सगरमाथा राष्ट्रिय नि...

विद्यार्थी संगठनहरुको थप आन्दाेलन घाेषणा

काठमाडौं - पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिको विरोधमा विभिन्न विद्यार्थी संगठनहरुले आन्दोलन जारी राखेका छन् । अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन लगायत छ वटा विद्यार्थी संगठनहरुले मूल्यवृद्धिको विरोधमा विभिन्न दलका शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाउने भएका छन् । ...

एउटै बोटमा १२८ केजी किवि !

सोलुखुम्बु – २०७० सालबाट किवीको खेती थालिएको सोलुखुम्बुमा एकै बोटबाट १२८ केजि किवि टिपिएको छ । गत वर्ष ११७ केजि किवि टिपिएको सो बोटबाट यो वर्ष १२८ केजि किवि टिपिएको हो । यो बर्ष किविको राम्रो फल लाग्नुका साथै उत्पादन बढेको बागबानी केन्द्रले जनाएको छ । यस्तै, बागबानी केन्द्र फाप्लुले उत्पादन भएको किवि बिक्री सुरु ...

टेलिकमको कमायाे २ अर्ब २५ करोड नाफा

काठमाडाैँ- नेपाल टेलिकमले  चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ अर्ब २५ करोड ९९ लाख नाफा कमाएको छ । कम्पनीको संचालन आय ८ अर्ब ६२ करोड ८४ लाख ३४ हजार रहेकोमा चालु आ.वको सोही अवधिमा १ अर्ब ४ करोड ८९ लाख ४ हजार ९ अर्थात, १२.१६० ले वृद्धि भइ ९ अर्ब ६७ करोड ७३ लाख ३८ हजार पुगेको टेलिकमले जनाएको छ । सेवाको विस्तारसँग...