यी युवतीको भूतसँग प्रेम सम्बन्ध कसरी !

भूत छ कि छैन ? भन्नेबारे धेरैका धेरैथरी दाबी होलान् । विज्ञानले भूतप्रेतको अस्तित्वलाई पूर्णरुपमा नकार्दछ । तर पनि दुनियाँका धेरै मानिसहरु भूतप्रेत रहेको विश्वास गर्दछन् । भूत यथार्थमा होस् वा नहोस् तर धेरै मानिसलाई भूत भन्नेबित्तिकै डर लाग्दछ । तर यो दुनियाँमा एकजना यस्ती युवती छिन् जसले भूतसँग प्रेम गरेको दाबी गर्...

६५ वर्षीया महिलाले १४ महिनामा ८ बच्चा जन्माइन् !

मानिसलाई बच्चा जन्माउनका लागि ९ महिनासम्म गर्भमा बच्चा राख्नुपर्दछ । तर भारतको बिहारमा चाहिँ एकजना महिलाले १४ महिनामा ८ वटा ‘बच्चा जन्माएकी’ छिन् । त्यस्तै बिहारमै अर्की एक महिला ९ महिनामा ५ छोरीको आमा बनेकी छिन् । १४ महिनामा ८ बच्चा जन्माउनु र ९ महिनामा ५ बच्चा जन्माउनु सायद असम्भव कुरा हो । तर छिमेकी मुलुक भारत...

बिस्कुट चाख्ने जागिर, वार्षिक तलब ६० लाख !

हरेक मानिसको चाहना हुन्छ कि जीवनमा सजिलो जागिर पाइयोस् र तलब पनि मनग्गे होस् । तर सबैलाई सोँचेजस्तो जागिर कहाँ मिल्छ र ? जसोतसो जागिर गरिरहेकाहरु धेरैले दिउसोको खाजा खाने समयमा बिस्कुट र चिया खाने गर्दछन् हाम्रो देशमा । अर्थात् जागिरेहरुका लागि बिस्कुट सबैभन्दा चल्तीको खाजाको रुपमा रहेको छ हामीकहाँ । तर यो दुनियामा ...

मानिसको विहे सर्प संग ! किन ?

यो दुनियाँमा कहिलेकाहीँ निकै अनौठा कुराहरु सुन्न पाइन्छ । ठूला बडाको कुरा छाडौँ, आम मान्छेले सामान्यरुपमा बिहे गर्दा चर्चाको विषय बन्दैन । तर जबकि कुनै मानिसले सर्पसँग बिहे गर्दछ, त्यो सर्वत्र चर्चाको विषय बन्दो रहेछ । थाइल्याण्डका एकजना युवकले विषालु सर्पसँग बिहे गरेर सप्पैलाई तिनछक पारिदिएका छन् । आफ्नी भूतपूर्व प...

सरकारले भदौ १ गतेबाट हवाई सेवा सञ्चालनमा ल्याउने

काठमाडौं । सरकारले भदौ १ गतेबाट हवाई सेवा सञ्चालनमा ल्याउने भएको छ। सोमवार बालुवाटारमा बसेको बैठकले हवाई सेवा १ गतेबाट सञ्चालनमा ल्याउने निर्णय गरेको हो। आन्तरिक र बाह्य दुवै उडान सञ्चालनमा ल्याउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको समयमा आन्तरिक र बाह्य दुवै उडान उ...

मार्ने धम्की आएपछि रियाको आक्रोश–‘अब त अत्ती भयो’

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्ती सामाजिक संजाल प्रयोगकर्ताको निशानामा परेकी छिन् । रियालाई सामाजिक संजालमा निकै खराब तरिकाले ट्रोल गरिएको छ । लामो समयसम्म मौन बसेकी रियाले अब यो बिषयमा मुख खोलेकी छिन् । रियाले ट्रोलरले पठाएको म्यासेज नै सार्वजनिक गर्दै अब अत्ती भयो भन्दै मुख खोले...

‘हिट’को रिमेकमा राजकुमार

तेलुगु चलचित्र ‘हिट’को बलिउडमा रिमेक बन्ने भएको छ । चलचित्रको रिमेक भर्सनमा नायक राजकुमार रावले अभिनय गर्ने पक्का भएको छ । यो एक प्रहरीको कथामा आधारित थ्रिलर चलचित्र हो । एकजना हराएकी महिलाको खोजीमा दौडिएको प्रहरीको कथामा चलचित्र बन्दैछ । जहाँ, प्रहरीको विगत र वर्तमानको कथा समेत भनिएको छ ।...

टिकटकलाई १ करोड ८५ लाख जरिवाना

काठमाडौ, १ साउन । बालबालिकाका डाटाहरुको गलत प्रयोग गरेको आरोपमा भिडियो शेयरिङ एप टिककटमाथि कोरियाले जरिवाना गरेको छ । प्रयोगकर्ताको गोपनियताका विषयमा बढ्दो चिन्ताका बीच कोरिया कम्युनिकेसन्स कमिसनले भिडियो शेयरिङ एप टिकटकमाथि १८ करोड ६० लाख वन जरिवाना गरेको हो । सो रकम नेपाली रुपैयाँमा गणना गर्दा १ करोड ८५ लाख हुन आउ...

पहिरोले बुटवल–तानसेन सडक अवरुद्ध, ट्रक पनि पुरियो

३ साउन, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको तल्लो डुम्रे नजिकै पहिरो खस्न नरोकिँदा सडक पुनः अवरुद्ध भएको छ । पाल्पाको तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै गएराति फेरि पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो । बिहीबार राति पनि उक्त स्थानमा पहिरो खसेको थियो । पहिरोले लु १ क ११७५...