सोताङ र महाकुलुङका २३ बाल विकास शिक्षकलाई तालिम प्रदान

सोलुखुम्बु - सोलुखुम्बुको सोताङमा ५ दिन देखि जारी प्रारम्भिक बाल विकास र शिक्षा सम्बधि तालिम सकिएको छ । हिमालयन ट्रष्ट नेपालले स्थानीय तहसँगको समन्वयमा महाकुलुङ र सोताङका बाल शिक्षकहरुलाई लक्षित गरि गत आईतबारबाट सुरु गरेको तालिम विहिबार सकिएको हो । तालिममा सोताङ र महाकुलुङ गाउँपालिकाका २३ वटा विद्यालयका बालकक्षा शिक...

सोलुको केदार मावि प्रदेश सरकारबाट नगदसहित सम्मानित

सोलुखुम्बु - प्रदेश नं १ का उत्कृष्ट सामुदायिक  विद्यालय र आधारभूत विद्यालयलाई नगदसहित सम्मान गरिएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा बुधबार आयोजित कार्यक्रममा उत्कृष्ट व्यवस्थापनमा सफल भएका १४ सामुदायिक माध्यमिक विद्यालयलाई प्रतिविद्यालय रु १४ लाख ५० हजार र १३ आधारभूत विद्यालयलाई प्रतिविद्यालय रु नौ लाख ...

सोलुदुधकुण्ड नगर शिक्षा समितिमा शेर्पा मनोनीत

सोलुखुम्बु : सोलुदूधकुण्ड नगरपालिकाको नगर शिक्षा समितिको सदस्यमा सोलुदूधकुण्ड नगरपालिका-७ का दोर्जी शेर्पालाई मनोनित गरिएको छ । सोलुदूधकुण्ड नगरपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन, २०७५ दफा ८ को उपदफा (झ) बमोजिम गएको मंसिर १८ गते बसेको नगर कार्यपालिका बैठकले गरेको निर्णयले शेर्पालाई सदस्यमा मनोनित गरेको हो । ...

शैक्षिक गुणस्तर अभिवृद्धि गर्न पालिका जस्तो सुकै मुल्य चुकाउन तयार छ : अध्यक्ष कार्की बस्नेत

सोलुखुम्बु- सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले समयको पालना गर्न र कर्तव्य निष्ठ भएर अध्यापन गराउन शिक्षकहरुलाई निर्देशन दिएकी छन् । आज(सोमबार) वडा नम्बर ३ स्थित हिमगंगा माविको निरीक्षण गर्दै अध्यक्ष बस्नेतले पालिकाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पालिका जस्तो सुकै मुल्य चुकाउन र कदम चाल्न...

सोताङमा ५ दिने प्रारम्भिक बाल विकास तालिम सुरु

सोलुखुम्बु - सोलुखुम्बुको सोताङ गाउँपालिका ५ मा पाँच दिने प्रारम्भिक बाल विकास र शिक्षा सम्बन्धि तालिम सुरु भएको छ । हिमालयन ट्रष्ट नेपालले सोताङ र महाकुलुङ गाउँपालिकाको समन्वयमा बिरेन्द्र ज्योति मावि सोताङमा आज (आईतबार)बाट तालिम सुरु गरेको हो । तालिममा सोताङका १३ वटा विद्यालय र महाकुलुङका ११ वटा विद्यालयका बालकक्षा श...

नेचासल्यानमा ५ दिनदेखि जारी शिक्षक क्षमता अभिवृद्धि तालिम सकियो

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ मा ५ दिनदेखि जारी शिक्षक क्षमता अभिवृद्धि तालिम सकिएको छ । गैरसरकारी संस्था रीड नेपाल र गाउँपालिकाको संयुक्त आयोजनामा गत बुधबारबाट हिमालदर्शन माविमा सुरु भएको तालिम आज (आईतबार) सकिएको हो । तालिममा गाउँपालिकाका ३२ वटा आधारभुत विद्यालयका ८५ जना शिक्षकहरुको सहभागिता रहेको...

माप्यदुधकोशीमा पाँचदिने प्रारम्भिक बालविकास तालिम सकियो

सोलुखुम्बु - सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा ५ दिनदेखि जारी प्रारम्भिक बालविकास तालिम सकिएको छ । हिमालयन ट्रष्ट नेपालले गाउँपालिकासँगको समन्वयमा गत सोमबारबाट हिमालय मावि बासामा सुरु गरेको तालिमको आज (शुक्रबार) सकिएको हो । ट्रष्टका प्रशिक्षकहरुद्वारा संचालन गरिएको उक्त तालिममा माप्यदुधकोशी गाउँपालिकाका १७ वटा वि...

माप्यदुधकोशीका १५६ विद्यार्थी तथा शिक्षकलाई ज्याकेट उपहार

सोलुखुम्बु - सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ३ का १५६ जना विद्यार्थी तथा शिक्षकलाई ज्याकेट वितरण गरिएको छ । वडाको पद्मकन्य आवि र सिद्धकाली आविका १४२ जना विद्यार्थी र १४ जना शिक्षकलाई एड फर नेपालले आज (विहिबार) एक /एक थान ज्याकेट प्रदान गरेको हो । संस्थाका अध्यक्ष एवं टानका पुर्व अध्यक्ष चोलेन्द्र बहादुर कार्...

देनाम आविलाई गैरसरकारी संस्थाको साथ, ९० लाखमा निर्मित संरचना सञ्चालन

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ मा गैरसरकारी संस्थाले ९० लाखको लागतमा निर्माण गरेको विद्यालय भवन सञ्चालनमा आएको छ । छेम्सी स्थित देनाम आविका लागि स्वीस होप शेर्पा एजुकेशन स्यिजरल्यान्डले ९० लाखको लागतमा निर्माण गरेको विद्यालय भवनसहितका संरचना सञ्चालनमा आएको हो । उक्त गैरसरकारी संस्थाले विद्यालयलाई ५ क...

ओगेन्चोलिङ गुम्बाका ४३ जनालाई डाउन ज्याकेट

सोलुखुम्बु - सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ४ स्थित ओगेन्चोलिङ गुम्बाका ४३ जनालाई शेर्पा समर्थन फाउन्डेसन नामक गैरसरकारी संस्थाले डाउन ज्याकेट प्रदान गरेको छ । समुद्रि सतहबाट २ हजार ८९५ मिटरको उचाइमा रहेको उक्त बौद्ध विहार शैक्षिक संस्थाका ३३ जना भिक्षु, १० जना बौद्ध गुरु तथा कर्मचारीलाई शेर्पा समर्थन फाउन्डेसनल...