कामीरिता शेर्पा २५ औं पटक सगरमाथा चुचुरोमा

  हिमाल समाचार
252 Shares

काठमाडौँ- नेपाली आरोही कामीरिता शेर्पाले शुक्रबार साँझ २५ औं पटकका लागि सगरमाथा चुचुरोमा पाइला राखेका छन् ।

काठमाडौंस्थित सेभन समिट ट्रेक्सका अनुसार, उनी यस सिजनका लागि डोरीको सहायताले बाटो बनाउने टोलीको नेतृत्व गर्दै साँझ ६ बजे चुचुरोमा पुगेका हुन् ।

उनीसहित १२ जना शेर्पा बिहीबार साँझ ६ बजे चौथो शिविरबाट हिँडेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार