खुम्बुका ४ जनामा कोरोना संक्रमण पुष्टि

  हिमाल समाचार
301 Shares

सोलुखुम्बु – खुम्बुमा थप ४ जनाको कोरोना पुष्टि भएको छ ।

काठमाण्डौबाट खुम्बु पुगेका स्थानीय ४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी रामनारायण शाहले जानकारी दिए । क्रमशः २०, २४, ३८ र ४० वर्षिय स्थानीयमा कोरोना पहिचान भएको हो ।

यता सोलुदुधकुण्ड नगरपालिकाका शनिबार राति गरिएको एन्टिजेन परीक्षणबाट ३ जनामा कोरोना पुष्टि भएको छ । यस सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार