विपक्षी गठबन्धनको संयुक्त बैठक सुरु

  हिमाल समाचार
28 Shares

काठमाडौँ- प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनको संयुक्त बैठक संसद भवनमा सुरु भएको छ ।

संसद भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधव नेपाल लगायतका नेता तथा सांसदहरुको सहभागिता छ ।

बैठकमा जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु पनि सहभागि छन् । बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा संयुक्त रुपमा रिट हाल्ने तयारी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार