थाहा पाउनुहोस् आज कति पुग्यो सुन प्रतितोला ?

काठमाडौं-आज नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतबार पनि सोही मुल्यमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मुल्य पनि स्थिर रहेको छ । हिजो प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको तेजाबी सुनको मुल्य आज पनि सोही मुल्यमा कारोबार भएको छ ।

यसैगरी, चाँदी प्रतितोला आज १३ सय २५ रुपैयाँमा खरिद बिक्रि भैरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार