जर्मनीले नेपालमाथि लगाएको प्रतिबन्ध बुधबार हटाउने

  हिमाल समाचार
84 Shares

काठमाडाैँ- नेपालसहित पाँच राष्ट्रलाई डेल्टा भेरियन्ट र डेल्टा प्लस भेरिअन्ट फैलिएका कारण‘भाइरस भेरिअन्ट एरियाज’का रूपमा वर्गीकरण गरेको जर्मनीले बुधबारबाट प्रतिबन्ध हटाउने भएको छ ।

जर्मनीले कोभिड–१९ को बढ्दो संक्रमणसँगै प्रतिबन्ध लगाएका नेपालसहित बेलायत,पोर्चुगल,रुस र भारतका नागरिकहरूमाथि लगाएको प्रतिबन्ध बुधबारदेखि हटाउने भएको हाे ।

पूर्ण रूपमा खोप प्राप्त गरिसकेकाले जर्मनीमा पुगेर क्वारेन्टिनमा बस्नुपर्नेछैन भने खोप नलगाएकाहरुले १० दिन क्वारन्टिनमा बस्नुपर्नेछ।यद्यपि पाँचौँ दिनमा परीक्षण गर्दा नतिजा नेगेटिभ आए क्वारन्टिनबाट बाहिरिन पाउने छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार