सेयर बजार उकालाे लाग्याे

काठमाडौं- नयाँ सरकार गठनसंगै एक सातासम्म अन्यौलमा रहेको पूँजी बजारमा आइतबार तीव्र वृद्धि देखिएको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो दिनसेयर बजार परिसूचक नेप्से ९७.२१ अंकले बढेर २९ सय ८०.२१ अंकमा पुगेको छ । आइतबार ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । दोस्रो बजारमा कारोबार भएका १३ वटै परिसूचकमा आइतब...

‘वाइवाइ’ नयाँ स्वादमा

काठमाण्डौँ – नेपालमा सर्वाधिक बिक्री हुने ‘वाइवाइ’ चाउचाउले नयाँ स्वाद थप गर्दै उत्पादन र बिक्री सुरु गरेको छ । ‘डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेन’ स्वादको वाइवाइ एक सय ग्राम तौलको प्याकमा उपलब्ध छ । मूल्य भने ५० रुपैयाँ कायम गरिएको छ । यो चाउचाउको प्याकमा सिजनिङ स्यासे, स्वाद बढाउने मसला पेस्ट र सुकाइएका तरकारी रा...

हलेसीमा २३ दिनमा १४ लाख भेटी संकलन

खोटाङ – खोटाङको हलेसी महादेव मन्दिरमा २३ दिनमा १४ लाख ३७ हजार बढी भेटी संकलन भएको छ । हलेसी महादेव शिव पार्वती थान, दानपेटिका, बसाह गुफा, गणेश मन्दिर, रुद्री पुराण, कवाडी सामान विक्री लगायत गरी १४ लाख ३७ हजार ८७६ रुपैयाँ भेटी संकलन भएको हो। २०७७ चैत २४ गतेदेखि २०७८ बैशाख १५ गतेसम्म उक्त भेटीसंकलन भएको हलेसी सूचना के...

नेचासल्यानको बजेट पारित

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले नवौ गाउँ सभाको तेस्रो वैठकबाट आगामी आर्थिक बर्षको विस्तृत बार्षिक बजेट पारित गरेको छ । गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलाको अध्यक्षतामा बसेको वैठकले आगामी आर्थिक बर्ष २०७८–७९ को बार्षिक बजेट सर्वसम्मत रुपमा पारित गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७७–७८ बाट संच...

आठ खर्ब ७० अर्ब ९४ करोड बराबरको विप्रेषण देशभित्र भित्रियाे

काठमाडौँ- चालु आर्थिक वर्षको ११ महिनामा कूल रु आठ खर्ब ७० अर्ब ९४ करोड बराबरको विप्रेषण देशभित्र भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रव...

सोलुमा स्याउ उत्पादन घट्दो

सोलुखुम्बु – सोलुखुम्बुमा स्याउ उत्पादन घट्न थालेको छ । सल्लेरी, केरुङ, गोरा च्याल्सा, टाक्सिन्दु, गार्मा, तामाखानी, चौरी खर्क, बेनी, तिङ्ला, गोली, भकान्जे, क्षेत्रमा स्याउ उत्पादन घटेको छ । जिल्लामा स्याउ उत्पादन क्रमश घट्दै गएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका सुचना अधिकारी कुलबहादुर राईले जानकारी दिए । फूल फुल्ने...

बागवानी केन्द्रले मनायो ४५ औँ फार्म दिवस

सोलुखुम्बु – बागवानी केन्द्र फाप्लुले ४५ औँ फार्म दिवस मनाएको छ । बागवानी केन्द्र स्थापना भएको ४५ वर्षको अवसरमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाईएको हो । कार्यक्रममा चालु आर्थिक वर्षमा भएका कामका प्रगति विवरण आय–व्यव समेत प्रस्तुत गरिएको छ । बागवानी केन्द्रमा क्रमश विगतका वर्षको तुलनामा राजस्वमा बृद्धि भएको निमित...

खर तथा फुसको छानो हटाउने कार्यक्रमको कार्यान्वयन धमाधम

सोलुखुम्बु – सोलुखुम्बुका स्थानिय तह सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयनमा जुटेका छन् । संघिय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत खर तथा फुसको छानो हटाई जस्ताको छाना लगाउने कार्यक्रम कार्यान्वयनमा जुटेका हुन् । जिल्लामा १२ सय ८९ घर नागरिक आवास कार्यक्रमका लागि सिफारिस भएका थिए । सोलुदुधुकण्ड नगरपा...

रावावेशी गाउँपालिकाले ल्याएको बजेट पारित

खोटाङ – खोटाङको रावावेशी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३६ करोड ४५ लाख ३५ हजारको बजेट पारित गरेको छ । आज बसेको गाउँ सभाले बार्षिक बजेट पारित गरिएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिए । गाउँपालिकाले सामाजिक विकास तर्फ ९९ लाख ७५ हजार, आर्थिक तर्फ ७९ लाख ८० हजार र पुर्वाधार विकास तर्फ १ करोड ९९ लाख...

ऐसेलुखर्कको बजेट पारित

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आगामी आर्थिक वर्षक २०७८–७९ का लागि ४६ करोड ३ लाख ५८ हजार ९ सय रुपैयाको बजेट आज बसेको गाउँ सभाबाट सर्वसहमतिले पारित गरेको छ । गाउँपालिकाले शिक्षा तर्फ १ करोड ७२ लाख, कृषि तर्फ ७५ लाख ९८ हजार ४४२, विपद व्यवस्थापनमा ६० लाख, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमा १८ लाख, खेलकुद...