जिल्ला अस्पताल फाप्लुको इन्डोस्कोपी सेवा ३ हप्तादेखि ठप्प

सोलुखुम्बु - सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुको इन्डोस्कोपी सेवा करिब ३ हप्तादेखि ठप्प भएको छ । अस्पतालको इन्डोस्कोपी सेवामा कार्यरत्त सहयोगी कर्मचारी विदामा बस्दा करिब ३ हप्तादेखि सेवा नै ठप्प बनेको हो । जसका कारण अस्पतालमा पुगेका इन्डोसकोप गर्ने विरामीहरु रित्तो हात फर्कन बाध्य बनेका छन् । अहिले पेट तथा आन्द्रा सम...

सोलुमा ५ महिनामा ८१ जनाले गराए आँखा अप्रेशन

सोलुखुम्बु - सोलुखुम्बुको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले करिब ५ महिनाको अवधिमा ४ हजार बढीलाई नेत्र सेवा प्रदान गरेको छ । चालु आर्थिक वर्षको हाल सम्म ४ हजार ५३ जनालाई आँखा सम्बन्धी सेवा प्रदान गरेको कार्यालयले जनाएको छ । सोही अवधिमा ८१ जनाको मोतिविन्दुको निशुल्क अप्रेसन, २१ जनालाई निशुल्क उपचार, ३२ जनालाई आकस्म...

नेलेका ९ जना महिला स्वास्थ्य स्वयमसेविका सम्मानित

सोलुखुम्बु - १९ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा थुलुङ दुधकोशी गाउँपालिका १ नेलेका नौ जना महिला स्वयमसेविकाहरु  सम्मानित भएका छन् । दिवसमा अवसरमा स्वास्थ्य चौकी नेलेले सोमबार एक कार्यक्रमको आयोजना गरि साविक ९ वटै वडाका महिला स्वयमसेविकालाई खादा र प्रसंशा–पत्रद्वारा सम्मानित गरेको हो ।...

सोलुदुधकुण्डका नौ महिला स्वास्थ्य स्वयमसेविका नगदसहित सम्मानित

सोलुखुम्बु - १९ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा सोलुदुधकुण्ड नगरपालिका भित्रका नौ जना महिला स्वयमसेविकाहरु नगद सहित सम्मानित भएका छन् । दिवसमा अवसरमा नगरपालिका स्वास्थ्य शाखाले आज (सोमबार) एक कार्यक्रमका विच नगरपालिका भित्रका साविक ९ वटै गाविसका एक/एक जना उत्कृष्ठ महिला स्वयमसेविकालाई ...

सोलुको खास्तपमा नि:शुल्क स्वास्थ्य शिविर, ५०० बढीले लिए लाभ

सोलुखुम्बु - सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ३ खास्तापमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट ५०० बढी लाभन्वित भएका छन् । माउन्टेशन शेर्पा फाउन्डेशनलको आयोजनामा आज (बुधबार) सम्पन्न तीन दिने शिविरबाट ५६० जना नागरिकहरु लाभान्ति भएका हुन् । शेर्पा सपोर्ट फाउन्डेसन अमेरिकाको सहयोग तथा पालिकाको सहयोगमा गत सोमबारदेखि ...

नेचासल्यानका ३१३ कुकुर र विरालोलाई रेविज विरुद्धको खोप

सोलुखुम्बु - सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले सञ्चालन गरेको ५ दिने घुम्ति शिविरमा ३१३ वटा पशुलाई रेबिज विरुद्धको खोप लगाईएको छ । गाउँपालिकाको आयोजनामा कार्तिक २० गते देखि सञ्चालन भएको पशु स्वास्थ्य शिविरमा सबै वडाका २६७ वटा कुकुर र ४६ वटा बिरालोलाई खोप लगाईएको गाउँपालिकाका सुचना तथा प्रविधि अधिकृत हुतराज बास्तोलाल...

राष्ट्रपति भण्डारीले गरिन् हिमालयन शेर्पा अस्पतालको उद्घाटन

सोलुखुम्बुको खुम्बु पासाङ ल्हमू गाउँपालिका ३ फाक्दिङमा १५ शैयाको हिमालयन शेर्पा अस्पतालको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले हिमालयन शेर्पा फाउण्डेशनले २० करोड लागतमा निर्माण गरेको अस्पतालको उद्घाटन गरेकी हुन् । ओपिडी, ल्याब, प्रसुती, माउण्टेन मेडिसिन ...

राष्ट्रपति भण्डारी सोलुखुम्बुमा

सोलुखुम्बु - राष्ट्रपति विद्यादेवी भण्डारी सोलुखुम्बु आएकी छन् । खुम्बु पासाङ ल्हमू गाउँपालिका ३ फाक्दिङमा निर्माण गरिएको १५ शैयाको अस्पतालको उद्घाटनमा राष्ट्रपति भण्डारी केहिबेर अघि नेपाली सेनाको हेलिकप्टर मार्फत फाक्दिङ आएको सहकर्मी शिखर गजरकोटेले जानकारी दिए । अस्पतालको उद्घाटन सकेर राष्ट्रपति भण्डारी आजै काठमाण्डौ...

२० करोडको लागतमा फाक्दिङमा १५ शैयाको अस्पताल निर्माण, उद्घाटनलाई राष्ट्रपति भण्डारी सोलु आउदै

सोलुखुम्बु - खुम्बु पासाङ ल्हमू गाउँपालिका ३ फाक्दिङमा १५ शैयाको अस्पताल निर्माण गरिएको छ । हिमालयन शेर्पा फाउण्डेशनको २० करोड लागतमा हिमालयन शेर्पा अस्पताल निर्माण गरिएको हो । ओपिडी, ल्याब, प्रसुती, माउण्टेन मेडिसिन सेवा सुविधा रहेको अस्पतालको आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको हिम...

थोलेदेम्बा शेर्पा किदुगको आयोजनामा रक्तदान

काठमाण्डौ : थोलेदेम्बा शेर्पा किदुगले काठमाण्डौँको बौद्धमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जना भन्दा बढीले रक्तदान गरेका छन् । काठमाण्डौँमा बसोबास गर्दै आएका ओखलढ्ंगावासीहरु आवद्ध सामाजिक संस्थाले आज (शनिबार) आयोजना गरेको कार्यक्रममा ५१ जनाले रक्तदान गरेको सञ्चारकर्मी दावा शेर्पाले जानकारी दिए । समयमा रगतको अभावल...