प्रभावकारी शिक्षण सिकाईमा विद्यार्थीमैत्री वातावरण आवश्यक : प्रअ राई

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुपासाङलमु गाउँपालिका ३ चौरीखर्क स्थित महेन्द्रज्योति माध्यामिक विद्यालयका प्रधानाध्यापक कुमार सिंह राईले सिकाईमा वातावरणको प्रमुख भुमिका हुने बताउँनुभएको छ । हिमाल एफ.एम.सँग कुरागर्दै प्रअ राईले शिक्षण सिकाई कृयाकलापको प्रभावकारीतामा वातावरणको भुमिका महत्वपुर्ण हुने बताउँनुभयो । विद्यार्...

पहिरोले पिके मावि लोदिङको भवनमा क्षति

सोलुखुम्बु - पहिरोका कारण पिके माध्यमिक विद्यालय सोलुदुधकुण्ड नगरपालिका ३ लोदिङको भवनमा क्षति पुगेको छ । आज बुधबार बिहान माथीबाट झरेको पहिरोले विद्यालयको २ वटा भवनमा क्षति पुगेको हो । विद्यालय भन्दा माथिल्लो भागबाट विस्तार भएको सडकबाट ठूलो ढुङ्गासहित झरेको पहिरोले विद्यालयको २ वटा भवनमा क्षति पुगेको प्रधानाध्यापक चे...

एसईई सोलु : सामुदायिकतर्फ गार्मा माविले गर्‍यो जिल्ला टप, नगरपालिकाद्वारा ५ लाखसहित पुरस्कृत

सोलुखुम्बु - यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सोलुखुम्बुको गार्मा माध्यमिक विद्यालय गार्माले सामुदायिक विद्यालयतर्फ जिल्ला टप गरेको छ । सोलुदुधकुण्ड नगरपालिका ७ स्थित उक्त विद्यालयकी छात्रा बबिता कार्कीले ३.७० जीपीए प्राप्त गर्दै जिल्ला टप गर्नुभएको हो । गार्मा माविबाट यस वर्ष सामान्य धारतर्फ २७ र प्राविधि...

थुलुङ दुधकोशी बहु–प्राविधिक शिक्षालयले खुलायो डिप्लोमा इन सिभिल इन्जिनियरिङको भर्ना

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी बहु–प्राविधिक शिक्षालयले ३ बर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङका लागि भर्ना आव्हान गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVTE) प्रदेश र स्थानीय तहको साझेदारीमा सञ्चालित थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्ली उक्त शिक्षालयले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना ...

एसईई : थुलुङ दुधकोशीमा एलिना र अस्मिकाले गरिन् पालिका टप

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ नेले स्थित जीवन ज्योति माविकी एलिना खड्का र अस्मिका बस्नेतले एसईईमा पालिका टप गरेका छन् । २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३.४५ जीपीए अंक प्राप्त गर्दै खड्का र बस्नेतले पालिका टप गरेका हुन् । यस्तैै ३.३५ जीपीए प्राप्त गर्दै जीवन ज्योति मावि काँगेलकी उमा बस्...

सोलुखुम्बुमा पहिलो पटक बहुमुखी क्याम्पसले सुरु गर्‍यो कम्प्यूटर साईन्स

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक कम्प्यूटर साईन्स कक्षा सुरु हुने भएको छ । जिल्लामा सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरीले पहिलो पटक कक्षा ११ मा कम्प्यूटर साईन्स कक्षा सञ्चालन गर्ने भएको हो । पहिलो वर्षको रुपमा यस वर्ष ४० जनाको कोटा निर्धारण गरी कक्षा सञ्चालन गर्न लागेको क्याम्पस प्रमुख उद्धव कुमार शर्...

खोटाङ एसईई : १४० विद्यार्थीले ल्याए ए प्लस ग्रेड

सोलुखुम्बु - खोटाङमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा १४० जना विद्यार्थीले ए प्लस ग्रेड ल्याएका छन् । जिल्लामा शैक्षिक सत्र २०७९ मा साधरण धारतर्फ ३ हजार ८९ र प्राविधिक धारतर्फ ११७ जना गरी कुल ३ हजार २०६ जनाले एसईई परीक्षामा सहभागिता जनाएका थिए । जसमा साधरणधारतर्फ ८७ जनाले ए, २१२ जनाले बी प्लस, ४६४ जनाले बी, ...

सोलुमा ३.८५ जीपीए प्राप्त गरी ह्वाईट हिल्सका घिमिरेले गरे जिल्ला टप

सोलुखुम्बु - सोलुखुम्बुमा यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबै भन्दा बढी जीपीए प्राप्त गरी विशाल घिमिरेले जिल्ला टप गर्नुभएको छ । राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक गरेको नतिजा अनुसार ह्वाइट हिल्स् सेकेन्डरी स्कूल सल्लेरीका छात्र घिमिरेले सबै भन्दा बढी ३ दशमलव ८५ जीपीए (९६.२५ प्रतिशत) प्राप्त गरी ज...

केदार माविको विव्यस अध्यक्षमा हेमराज सर्वसम्मत

सोलुखुम्बु - सोलुखुम्बुको केदार माध्यमिक विद्यालय नेचासल्यान गाउँपालिका ४ को विद्यालय व्यवस्थापन समिति अध्यक्षमा हेमराज शर्मा कट्टेल चयन हुनुभएको छ । शुक्रबार विद्यालयको निर्वाचित समितिले कट्टेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । समितिले दलित सदस्यमा मित्रलाल सार्कीलाई मनोनित गरेको छ । समितिमा गाउँ शिक्षा समितिले य...

रीडले दियो सोलुका २१ जना श्रोत शिक्षकलाई क्षमता अभिबृद्धि तालिम

सोलुखुम्बु - सोलुखुम्बुका स्थानीय स्रोत शिक्षकलाई क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको छ । जिल्लामा लामो समयदेखी शैक्षिक गुणस्तर बृद्धिका सवालमा काम गर्दै आएको गैरसरकारी संस्था रीड नेपालको आयोजना तथा स्थानीय तहको समन्वयमा २१ जना स्रोत शिक्षकलाई तालिम प्रदान गरिएको हो । तालिम समापन कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपा...