प्रदेश १ मा पुग्यो माओवादी केन्द्र र नेकपा एमाले अलग–अलग भएको पत्र

  हिमाल समाचार
70 Shares

सोलुखुम्बु – सर्वोच्च अदालतको फैसलापछि माओवादी केन्द्र र नेकपा एमाले अलग–अलग पार्टी भएको पत्र प्रदेश १ को प्रदेशसभा सचिवालयमा पठाएको छ ।

आयोगको निर्णयसहितको पत्र बुधबार प्रदेशसभा सचिवालयमा आएको हो।

निर्वाचन आयोगले मङगलबार नेकपाको दर्ता खारेज गर्दै माओवादी केन्द्र र एमाले छुट्टाछुट्टै अस्तित्वमा रहेने निर्णय गरेको थियो। निर्वाचन आयोगबाट हिजो मात्रै नेकपा एमाले र नेकपा माओवादी अलगअलग दलको रुपमा रहेको जानकारी पत्र सचिवालयमा प्राप्त भएको प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार